Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौँडा उपमहानगरपालिकाको छैठौं नगरसभा सम्पन्न

87179525_838980239952759_-1582717285.jpg

 १४ फागुन, हेटौँडा ।हेटौँडा उपमहानगरपालिकाले बुधबार छैठौं नगरसभा सम्पन्न गरेको छ । छैठौं नगरसभामा आर्थिक वर्ष २०७६र०७७ को नीति तथा कार्यक्रम एवं बजेट समिक्ष सहितको संशोधन बजेट प्रस्तुत गरीएको छ । 
हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिनाकुमारी लामाले तेश्रो नगरसभा मार्फत २०७५र०७६ को लागि  वार्षिक वजेट तथा नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन ।त्यसैगरी सभाले उपमहानगरपालिकाको २ अर्ब ८ करोड ५४ लाख ४१ हजार बराबरको बजेट पास गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख हरिबहादुर महतको सभाध्यक्षतामा भएको नगरसभामा सदस्यलेहरुले उपमहानगरको विभिन्न निति तथा योजनाको बारेमा छलछल गरिएको थियो । 
सभामा मार्फत उपमहानगरपालिकाले हेटौँडा नगर र मुख्य बजारका बढेको  सवारी चाप र यात्रुहरुलाई बाटो काटन समस्या भएको भन्दै त्यसको न्युनिकरणका लागि  आकाशे पुलको  निर्माणको योजना समेत प्रस्तुत गरिएको थियो  भने छलफलबाट उठेका प्रश्नको  नगर प्रमुख महतले जवाफ दिएका थिए । 

 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
6-pm-balen-nepal-photo-li-1790089851.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन अमेरिका प्रस्थान...

प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

थप समाचार