Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

कान्तिलोकपथमा यसरी गरे स्थानीयले रोपाई (तस्विर)

C6-1584500284.jpg

५ चैत, हेटौंडा । हिलोका कारण समस्या भोग्नु परेको भन्दै हेटौंडा–१७ चुच्चेखोलाका स्थानीयले बुधबार विहान कान्तिलोकपथमा रोपाई गरेका छन् । 
चुच्चेखोलामा कान्तिलोकपथमा ठूलो खाल्डो परेर गाडि डुब्ने अवस्था आउँदा समेत सरोकारवाला निकायले चासो नदिएको भन्दै स्थानीयले रोपाई गरेका हुन् । चुच्चेखोला बजारदेखि दिव्यज्योति आधारभुत विद्यालयसम्मको एक सय मिटर क्षेत्रमा सडक कालोपत्रे नहुँदा धुलो र हिलोका कारण स्वास्थ्यमा समस्या भएको स्थानीय प्रमेश पराजुलीले बताए । उनले समुदायसंग छलफल गरी यथाशिघ्र कालोपत्रे गर्न आग्रह गरे पनि वेवास्ता गरेकाले विरोध स्वरुप सडकमा भएको हिलोमा धान रोपेको उनले बताए । 
अन्यत्र सडक फराकिलो र कालोपत्रे गर्न डोजर समेत चलाएको बताउँदै राधा गुरागाईले यथाशिघ्र यहाँ सडक विस्तार र स्तरीकरणको काम गरी जनतालाई राहत दिन माग गरिन् । स्थानीयले चुच्चेखोला बजार सरसफाई समेत गरेका थिए । यसअघि, हेटौंडा–१७ चुनडाँडामा समेत स्थानीयले सडक स्तरीकरणको माग गर्दै २ दिन अघि सडक अवरुद्ध गरेका थिए । सडक स्तरीकरण नहुँदा हिलो र धुलोले स्थानीयहरुले सास्ती भोगेको भन्दै स्थानीय अमित कँडेलले समस्या समाधानका लागि आग्रह गरे ।
कान्तिलोकपथमा यो क्षेत्रमा शिवम सिमेन्ट उद्योगका दैनिक २ सय बढि सवारी संचालन हुने गरेको छ भने काठमाडौं जाने साना सवारी समेत संचालन हुने गरेका छन् ।
यो पनि पढ्नुस्
हिउँदमै कान्तिलोकपथमा गाडि डुब्ने खाल्डो (तस्विरहरु)

C1-1584500406.jpg
C2-1584500416.jpg
C3-1584500678.jpg
C4-1584500687.jpg
C5-1584500695.jpg
C7-1584500775.jpg
C8-1584500787.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260518_07103-1782611250.jpg

१४ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा सभामुखले राष्ट्रपतिको...

ब्राउन सुगरसहित दुईजना पक्राउ
Screenshot_20260617_08504-1782611043.jpg

१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...

इंग्ल्यान्डद्वारा पनामा पराजित
01kw5kekmm8r1c2pnqw1-1782610681.jpg

१४ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एल’ को खेलमा पनामालाई २-० ले पराजित गर्दै इंग्ल्यान्ड समूह...

आंशिक बादल लाग्ने
Screenshot_20250526_06180-1782610085.jpg

१४ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

थप समाचार