Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

यसरी चल्दैछ भीमफेदीमाथि ‘डोजर’ (तस्विरहरु)

L-1587692258.jpg

१२ बैशाख, हेटौंडा । लकडाउनको समयमा अत्यावश्यक बाहेकका सवारी बन्द छन् । यही मौका छोपेर भीमफेदी माथि भने आधा दर्जन एक्साभेटर चलिरहेका छन् । 
अन्य समयमा सवारी चापका कारण काम गर्न कठिनाई हुने हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तरगत भीमफेदी–कुलेखानी खण्ड विस्तारको काम तिब्र पारिएको छ । मकवानपुरको भीमफेदीदेखि कुलेखानी ड्यामसम्मको करिब १५ किलोमिटर सडकको दुई खण्डमा बाँडेर काम भईरहेको छ । भीमफेदी–देउरालीसम्म ८ किलोमिटर १७ करोड रुपैयाँ र करिब देउरालीदेखि कुलेखानीसम्मको ७ किलोमिटर सडक १५ करोड लागतमा मोतिदान कन्स्ट्रक्सनले ठेक्का पाएको छ । 
भीमफेदीदेखि कुलेखानी ड्यामसम्मको सडक घुमाउरो र साँघुरो हुँदा अत्याधिक दुर्घटना हुने गरेको थियो । सडक विस्तारपछि सवारी संचालन सहज हुने र दुर्घटना न्यूनिकरणमा मद्धत पुग्ने बागमती प्रदेश भौतिक पूर्वाधार बिकास मन्त्रालयले जनाएको छ । 
सडक विस्तारको अनुगमन गर्न भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल नियमित जाने गरेको कार्यस्थलमा रहेका एक कर्मचारीले बताए ।

L1-1587692304.jpg
L2-1587692305.jpg
L3-1587692306.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg