Email :- prastakhabar@gmail.com
विकास

अब भाइबरमा च्याट गर्दा सन्देश बिलाउने 

viber-j-1588746359.jpg

२४ बैशाख, हेटौँडा ।राकुटेन भाइबरमा अबा च्याट गर्दा सन्देश बिलाउन भएको छ ।  गोप्य च्याटहरुमा मात्रै उपलब्ध रहेको यो फिटर अब सामान्य च्याटमा पनि उपलब्ध हुने भएको हो । अब प्रयोगकर्ताहरुले टेक्स्ट, फोटो, भिडियो वा अन्य कुनै पनि किसिमका फाइलहरु पठाउन केही सेकेण्ड, मिनेट, घन्टा वा अझ दिनभरका लागि टाइमरको व्यवस्था गर्न सर्त हुने भएको छ। प्रापकले पठाइएको सन्देश हेर्नासाथै उक्त सामग्री लोप गर्न एक स्वचालित गन्ती प्रक्रिया शुरु हुने बताइएको छ। सन्देश बिलाउन च्याटको अन्तिममा भएको घडीको चिन्ह (आइकन) मा ट्याप गर्ने र सन्देश विलुप्त हुने समय छनौट गर्नुपर्ने छ  ।
च्याटमा सन्देशहरु बिलाउने फिचरको प्रभावले भाइबरलाई विश्वको सबैभन्दा सुरक्षित मेसेजिङ्ग एपको रुपमा स्थापित हुनमा सहयोग पुग्ने भाइबरको विश्वास छ।  


समाचार मन परे लाईक गर्नुहोस्




Aayurbed-Kendra-Adv-1684993944.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
हेटौंडा-५ मा फेला परेको शवको शनाखत
IMG_0682-1685802187.png

२० जेठ, हेटौंडा । शनिवार बिहान मकवानपुरको हेटौंडा-५ राईटोलबाट  मनकामना जाने बाटोमा मृत भेटिएका पुरुषको सनाखत...

गर्मीका कारण हेटौंडाका विद्यालय एक साता बिदा
IMG_0936-1685802847.png

२० जेठ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका विद्यालय एक साता बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेकाले...

हेटौंडामा चलचित्र नम्बरी सुनको प्रिमियर शो
Screenshot_20230603_19290-1685799879.jpg

२० जेठ, हेटौंडा ।  बागमती प्रदेशको राजधानी हेटौंडामा नेपाली चलचित्र नम्बरी सुनके प्रिमियर शो को आयोजना गरिएको छ...

कांग्रेस हेटौंडाको नगर सम्मेलन सम्पन्न, शुद्धिकरण अभियान संचालनमा जोड    
Screenshot_20230603_18543-1685798018.jpg

२० जेठ , हेटौँडा । नेपाली कांग्रेस हेटौँडा नगर कार्य समितिको नगर सम्मेलन गरेको छ । नेपाली कांग्रेस...

प्रधानमन्त्री दाहाल नेपाल प्रस्थान
Screenshot_20230603_18163-1685795506.jpg

२० जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेपाल प्रस्थान गरेका छन् । चार दिने भारत भ्रमण सकेर दाहाल...

व्यक्तिको विरोध गरेर पार्टी ठुलो बन्दैन: देउवा
Screenshot_20230603_16260-1685788953.jpg

२० जेठ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले व्यक्तिको विरोध गरेर पार्टी ठुलो नबन्ने बताएका...

गर्मीका कारण हेटौंडा ४ र ५ का विद्यालय बन्द
notece-1685783769.JPG

२० जेठ, हेटौंडा । अध्यधिक गर्मी बढेको भन्दै हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर ४ र ५ ले वडा भित्रका सम्पूर्ण...

वातावरण दिवसमा हेटौंडामा साईकल र्यालि एवं सम्मान कार्यक्रम
Screenshot_20230603_14171-1685781200.jpg

२० जेठ, हेटौंडा । विश्व वातावरण दिवस-२०८० को अवसरमा हेटौंडामा साइकल र्याली एवं सम्मान कार्यक्रम भएको छ । टोल विकास...

ओडिसाको रेल दुर्घटनामा मृत्यु हुनेको संख्या २८८ पुग्यो
Screenshot_20230603_14033-1685780454.jpg

२० जेठ, हेटौंडा । भारतको ओडिसामा रेल दुर्घटना हुँदा मृत्युु हुनेको संख्या दुई सय ८८ पुगेको छ । ओडिसाको...

थप समाचार