७ असार, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको बंशगोपाल तथा कुशेश्वर महादेव मन्दिरमा तटबन्धसंगै बृक्षारोपणको काम भएको छ । मन्दिर क्षेत्रलाई कर्राखोलाबाट जोगाउन ग्याभिन जालीसंगै बृक्षारोपण गरिको हो।
राष्ट्रपति चुरे तराई मधेश संरक्षण समितिको ५७ लाख ६० हजार र स्थानीय श्रमदानसहित ६२ लाख ८७ हजार १ सय ८० रूपैयाँको लागतमा तटबन्ध एवं बृक्षारोपणको काम भएको उपभोक्ता समितिका अध्यक्ष दामोदर धितालले बताए । मन्दिर संरक्षणका लागि १ मिट ५६ मिटर लम्बाइ र १२ सय ४४ घनमिटर ग्याभिन जाली लगाएको उनको भनाइ छ ।
तटबन्धसंगै मन्दिर परिसरमा पार्क निमार्णका लागि आइतबार बृक्षारोपण गरिएको छ । हेटौंडा ६ नम्बर वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईंले बृक्षारोपणको शुभारम्भ गरेका थिए । कार्यक्रममा वडा सदस्य राजकुमार बास्तोला, अनुगमन समितिका संयोजक केशव धिताल, उपभोक्ता समितिकी सचिव लक्ष्मी श्रेष्ठ, कार्यसमिति र स्थानीयको सहभागिता रहेको थियो ।
मन्दिर परिसरमा हरियाली प्रवर्द्धन गरि पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने लक्ष्य रहेको सचिव श्रेष्ठको भनाइ छ ।
१२ साउन, हेटौंडा । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ । श्रेष्ठको आज ललितपुरको...
१२ साउन, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुनको मूल्य आज तोलामा चार हजार ३०० रुपैयाँले घटेको...
१२ साउन, हेटौंडा । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचस्थित स्पोर्टपार्क...
१२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागमा...
१२ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठक बस्ने भएको छ। पार्टीका...
१२ साउन, हेटौंडा । डा. गाेविन्द केसीले अनशन तोडेका छन् । सरकारसँग सहमति भएसँगै डा.केसीले अनशन ताडेका हुन्...
११ साउन, हेटौंडा । चारदिने भारत भ्रमण सम्पन्न गरेर प्रधान न्यायाधीश डा मनोजकुमार शर्मा आज स्वदेश फर्किएका छन् ।...
११ साउन, हेटौंडा । नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग आज औपचारिक रूपमा उद्घाटन गरिँदैछ । पूर्वाधार विकासमन्त्री...
११ साउन, हेटौंडा । धनगढीमा अनशनरत डा. गोविन्द केसी र सरकारी टोलीबीच आज पुनः वार्ता हुने भएको छ । वार्ता बिहान १० बजे...
२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...
३२ असार, हेटौंडा । डोल्पाको त्रिपुराकोटमा एक व्यक्तिको साथबाट स्रोत नखुलेको ५५ लाख ९० हजार रुपैयाँ बरामद भएको छ ।...
३२ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...
३१ असार, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...
५ साउन, हेटौंडा । बाजुराको हिमाली गाउँपालिकामा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा...
१ साउन, हेटौंडा । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।...
१ साउन, हेटौंडा । व्यवसायी दिपक भट्टको सम्पत्ति शुद्धीरणसम्बन्धी काममा संलग्न रही मतियारको भूमिका खेलेको...
३२ असार, हेटौंडा । अर्जेन्टिना इङ्ग्ल्यान्डलाई २-१ गोलले पराजित गर्दै विश्वकपको फाइनलमा पुगेको छ । खेलमा...


















