Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

महत्वपूर्ण जानकारी

राशीफल ३ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आम्दानीको अवसरको सम्भावना छ । प्रगतिका लागि कडा मेहनतको खाँचो छ । सजिलै विश्वास गर्ने बानीले धोका दिने देखिन्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) प्रयत्नको प्रतिफल राम्रो पाईनेछ । मानसिक तनाव रहनेछ । दाम्पत्य जीवन सुखमय रहनेछ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मानसम्मानमा आँच आउने सम्भवना छ । सन्तानबाट सहयोग पाउने योग छ । पुरानो समस्याले केही तनाव दिने अवस्था छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आटेको काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  कृषि कार्यबाट राम्रो फाइदा हुनेछ । पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । सन्तानबाट सुखद खबरको सम्भावना छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)  पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आटेको काममा सफलता मिल्नेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  खानपानमा ध्यान दिनु जरुरी छ । स्वास्थ्यमा समस्या आउने देखिन्छ । दाम्पत्य जीवन सुखमय रहनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  पुरानो समस्याले केही तनाव दिने अवस्था छ । सन्तानबाट सहयोग पाउने योग छ । मानसम्मानमा आँच आउने सम्भवना छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) पढाई लेखाइमा प्रगतिमुलक नै हुनेछ । आफन्तबाट काममा सहयोग मिल्नेछ । आटेको काममा सफलता मिल्नेछ । 
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) शारिरिक समस्याबाट मुक्तिको योग छ । जमघटमा रमाउँदा ख्याल गर्नु जरुरी छ । माया प्रेममा ध्यान केन्द्रित हुन सक्छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) सन्तान एवं परिवार सुख प्राप्ति हुनेछ । मानसम्मान पाईने देखिन्छ । सामाजिक हितको काममा जुट्नु जरुरी छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता प्रदेशसभामा पेश
Screenshot_20260525_20272-1779720956.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशको आव २०८३/०८४ को विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता बागमती प्रदेशसभामा पेश...

बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू
Sadan-Bagmati_1_wohejJv0C-1779673231.jpg

११ जेठ, हेटौंडा । बागमती प्रदेशसभाको बजेट अधिवेशन आजबाट शुरू हुँदैछ । प्रदेश प्रमुख दिपक देवकोटाले प्रदेशसभाको...

दुईवटा संसदीय समितिको बैठक बस्दै
Screenshot_20260319_06420-1779672511.jpg

११ जेठ, हेटौंडा । संघीय संसद् प्रतिनिधिसभाअन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ । सार्वजनिक लेखा समिति...

मध्यम वर्षाको सम्भावना
water-1779671763.jpg

११ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय...

बाढीपहिरोले तीन घर बगायो, हाइड्रोपावरमा क्षति
flood-pancthar-badhi_Y9WD-1779584234.jpg

१० जेठ, हेटौंडा । बाढी र पहिरोले पाँचथरको याङवरक गाउँपालिकामा ठूलो जनधनको क्षति पुर्‍याएको छ। बाढीपहिरोले...

एमाले सचिवालय बैठक आज पनि बस्दै
uml-meeting-cover_uhnXKnF-1779583361.jpg

१० जेठ, हेटौंडा । नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज पनि बस्दैछ । शनिबार नेताहरुले बोल्ने क्रम नसकिएकाले...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1779582923.jpg

१० जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...

शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
accident.-1779535404.jpg

९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...

उद्योग मन्त्री यादवद्वारा हेटौँडा कपडा उद्योगको निरीक्षण
Screenshot_20260523_15311-1779529581.jpg

९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg