Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

महत्वपूर्ण जानकारी

राशीफल ५ असार २०७४

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नियमितको कामबाट राम्रो हुने योग छ । उन्नतिमा रिस गर्नेको कमी हुने छैन । बोलीमा ख्याल नगरे बादविवाद हुन सक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धार्मिक कार्यको अवसर मिल्नेछ । सन्तानबाट सुख प्राप्तिको योग छ । आर्थिक रुपले फाइदा नै हुने देखिन्छ । 
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) खरिद विक्रिको कामबाट लाभ हुनेछ । कृषि कर्म गर्दा केही ध्यान दिनु जरुरी छ । रमाईलो गर्दा ख्याल नगरे अपमानित हुनुपर्ने अवस्था आउन सक्छ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) दाम्पत्य जीवन सुखमय रहनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ । धन बृद्धिको योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)  कसैलाई विश्वास गर्नु अघि सोचविचार जरुरी देखिन्छ । श्री बृद्धिको योग छ । मेहनत गरे अनुसार फल प्राप्त नहुँदा चिन्ता बढ्नेछ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नियमितको कामबाट फाइदा हुनेछ । यात्राको योग छ । कलहबाट टाढै बस्नु उपयुक्त हुन्छ ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)  पारिवारिक भेटघाटमा समय खर्च हुनेछ । सन्तानबाट सुखद खबरको सम्भावना छ । धार्मिक कार्यले मनमा शान्ति हुनेछ ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)  श्री बृद्धिको योग छ । अपजस खेप्नुपर्ने सम्भावना छ । घुमघामको अवसर मिल्ने देखिन्छ ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)  रोकिएका काम बन्ने देखिन्छ । घरायसी झमेलाले निरासा बढ्नेछ । चोटपटकको योग रहेकाले काम गर्दा ख्याल गर्नु जरुरी छ । 
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) नयाँ कामममा हात हाल्ने मौका छ । व्यापारबाट राम्रै उपलव्धी हुनेछ । साथीभाईसँग कुरा ध्यान केही सावधानी अपनाउनु जरुरी छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) पारिवारिक सहयोग काममा हुनेछ । आम्दानीको स्रोत बढ्नाले उत्साह थपिनेछ । मानसम्मानको योग समेत छ । 
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) अध्ययनमा ध्यान जानेछ । काम गर्दा केही अपजस खेप्नुपर्ने देखिन्छ । धान हानीको योग भएकाले सावधानी आवश्यक छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

थप समाचार