Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

बकैया गाउँपालिका

करेन्ट लागेर १ जना घाइते

2017-06-20-10-18-11-1497933229.png

६ असार, हेटौंडा । मकवानपुरको पुर्वि क्षेत्रमा रहेको हेटौँडा हात्तिसुडे सडकखण्डमा बसमा यात्रा गर्ने क्रममा करेन्ट लागेर एक जना घाइते भएका छन् ।

हेटौडा उपमहानगर १८ बस्ने २९ वर्षिय सुजन श्रेष्ठलाई करेन्ट लागेको हो । करेन्ट लागेर गम्भिर घाइते श्रेष्ठको प्राथमिक स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि हेटौडा रिफर गरिएको छ । धरान चतरा सडक खण्डको बकैया-४ को पाङ्धुरेमा पर्ने उक्त सडक सुचारु छैन भने बैकल्पीक सडकको रुपमा प्रयोग गरिदा उक्त दुर्घटना भएको छ ।

प्राथमिक स्वास्थ्य केन्द्र छतिवनका हेल्थ असिसटेन्ट दिनेश गुप्ताका अनुसार घाइते श्रेष्ठको अवस्था चिन्ताजनक छ । बसको हुटमा बसेर यात्रा गर्ने क्रममा तार पन्छाउदा करेन्ट लागेको विद्युत प्राधिकरणका छतिवनका केदार लामीछानेले बताए ।

(छतिवनबाट पत्रकार यादव चौलागाईंको सहयोगमा)


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार