Email :- prastakhabar@gmail.com
विकास

सिस्नेरीमा ठूलो पहिरो, यातायात खुल्न एकसाता लाग्ने

S-1601173878.jpg

११ असोज, हेटौंडा । हेटौंडा–काठमाडौं जोड्ने छोटो दुरीको सिस्नेरी सडकमा ठूलो पहिरो गएको छ । पहिरो जाँदा सडक अवरुद्ध रहेको छ । इन्द्रसरोबर गाउँपालिका वडा नम्बर ३ सिस्नेरीको भाल्टार क्षेत्रमा पहिरो जाँदा सडक अवरुद्ध भएको पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर एवं सूचना अधिकारी हरिप्रसाद ओझाले जानकारी दिए । 
पहिरो गएको क्षेत्रको कार्यालयको टोलीले शनिबार अनुगमन गरेको छ । ओझाका अनुसार पहिरो पन्छाउने काम शुरु भएपनि ठूलो पहिरो गएकाले यातायात सुचारु गर्न करिब एक साता लाग्नेछ । ‘ठूलो पहिरो गएकाले यातायात सुचारु गर्न करिब एकसाता लाग्छ, पुरै पहिरो पन्छाउन २ साता लाग्ने देखिन्छ ।’–उनले भने । चाडपर्व नजकिएकाले छिटो भन्दा छिटो यातायात सुचारु गराउने प्रयासमा कार्यालय लागेको उनको भनाई छ । गतबर्ष पनि त्यस क्षेत्रमा पहिरो गएर बर्षायाममा यातायात अवरुद्ध भएको थियो । सडक विस्तार गरेको क्षेत्रमा बर्षेनी पहिरो गईरहेको छ ।

S1-1601173918.jpg
S2-1601173918.jpg
S3-1601173919.jpg

समाचार मन परे लाईक गर्नुहोस्




1678887720308-1678887775.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Ghatna-Darta-Notice-Htd-7-1665991914.jpg
Ghatna-Darta-Notice-Htd-8-1665991948.jpg
बागमती प्रदेशसभा बैठक बस्ने सम्भावना न्यून
Screenshot_20230206_10122-1679477385.jpg

८ चैत, हेटौंडा । विश्वासको मत सम्बन्धी प्रस्तावबारे निर्णय गर्न दिउँसो ३ बजे बोलाइएको बागमती प्रदेशसभा बैठक...

बुधबार सुनको मूल्य २ हजारले घट्यो
gold-1-e1517980737571-1679468130.jpg

८ चैत, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी...

मिनि ट्रक दुर्घटना, ३ जनाको घटनास्थलमै मृत्यु
tipper-accident-river-m-1679464528.jpg

८ चैत, सुर्खेत । दैलेखको तालपोखरीमा मिनि ट्रक दुर्घटना ३ जनाको  घटनास्थलमै मृत्यु भएको छ।   मृत्यु हुनेमा ३०...

थ्री नेसन्स फुटबलको पहिलो खेलमा नेपाल लाओससंग खेल्दै
Screenshot_20230322_11284-1679463947.jpg

८ चैत, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले प्रधानमन्त्री कप थ्री नेसन्स फुटबलको पहिलो खेल बुधबार लाओससंग...

उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू
802278037_Nirbachan_aayog-1679450712.jpg

८ चैत, काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ताको काम शुरू गर्दैछ । आयोगले बैशाख १० गते ३ निर्वाचन...

बागमतीका एक-दुई स्थानमा वर्षाको सम्भावना
1590630192-s2Xwa-1679450014.jpg

८ चैत, हेटौंडा । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको प्रभाव रहेको छ । हाल  कोशी र मधेश प्रदेश लगायत बाँकी...

मुख्यमन्त्री जम्कट्टेलले आज विश्वासको मत लिने
dss-1679445340.jpg

८ चैत, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले आज प्रदेश सभा समक्ष विश्वासको मत...

बिहीबारदेखि मौसममा सुधार आउने 
climate-1679402510.PNG

७ चैत, हेटौंडा । मौसम पुर्वानुमान महाशाखाका अनुसार भोलीदेखि मौसममा सुधार हुँदै जाने छ । सोमबार र मंगलबारको...

नौलो बिहानीको कृषि सहकारी अवलोकन भ्रमण
Screenshot_20230321_18035-1679401411.jpg

७ चैत्र, हेटौडा ।  हेटौडा–६,चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्थाले कृषि सहकारी अवलोकन भ्रमणको आयोजना...

थप समाचार