Email :- prastakhabar@gmail.com
वायु-प्रद-1746937823.gif

विकास

मानव सेवा आश्रमको परिसरमा  वृक्षारोपण  

plantation-1498891579.jpg

 

१७ असार,हेटौँडा । लायन्स क्लब अफ हेटौंडा बजार ग्रीनसिटीको आयोजनामा  लायन वर्ष २०१७ र १८ को नयाँ कार्यसमितिको शुभारम्भ संगै हेटौंडा ९, लामसुरेधापमा रहेको मानव सेवा आश्रमको परिसरमा १५० वटा विभिन्न प्रजातिका फलफुल तथा मसलाजन्य विरूवाहरू वृक्षारोपण गरेको छ । 

हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरि बहादुर महतको प्रमुख आतिथ्यतामा सम्पन्न वृक्षारोपण  कार्यक्रममा  मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद शर्मा दुवाडी, मानव सेवा आश्रमका प्रमुख संरक्षक डाक्टर गोविन्द टन्डन ,वरिष्ठ नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर. कपिलदेव उपाध्याय, लायन्स क्लब इन्टरनेशनल ३२५ बी टु का डिस्ट्रिक्ट एडभाइजर शम्भु नकर्मी, मानवसेवा आश्रमका अध्यक्ष रामजी अधिकारी सहित क्लब इन्टरनेशनल ३२५ बी टु का  लायन्स  पदाधिकारीहरू करूण महत, विण्णु गोपाल महर्जन, छतेन्द्र आचार्य, कृष्णराम न्यौपाने लगायत  लियो क्लब अफ ग्रीन सिटीका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।  कार्यक्रम क्लबका अध्यक्ष ध्रुव प्रसाद अधिकारीको सभाध्यक्षतामा  सम्पन्न भएको थियो ।
 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३\०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

रास्वपाको महाधिवेशन असार १० गतेसम्म लम्बियो
RSP-raswapa-1766815646-1782177565.jpg

९ असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन असार १० गतेसम्म लम्बिएको छ । महाधिवेशन...

मोटरसाइकल दुर्घटनामा तीन जनाको मृत्यु
acc1-1782177144.jpg

९ असार, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-९ छातापिपरामा मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिँदा तीन...

मौसम मूख्यतया सफा रहने
Screenshot_20251013_06390-1782176141.jpg

९ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको...

ब्राउनसुगरसहित दुई भारतीय नागरिक पक्राउ
Screenshot_20260617_08504-1782091574.jpg

८ असार, हेटौंडा । सिराहाको सिराहा नगरपालिका–२१ लकडिगोठमा ब्राउनसुगर सहित दुई भारतीय नागरिक पक्राउ परेका छन् ।...

थप समाचार