Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

६० लाखमा प्रादेशिक सडक बनाउँछौ : बानियाँ

indra-baniya-1-1498905423.jpg

१७ असार, हेटौंडा । मकवानपुरको साजबोटे दोभान-भालुखोला हुँदै बाराको निजगढ जोड्ने सडकको ट्रयाक खोल्ने बारे शनिबार छलफल भएको छ ।
नेपाली कांंग्रेस मकवानपुरका सभापति एवं पूर्व गृहराज्यमन्त्री ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यता र साजबोटे पच्छेदमार भालुखोला निजगढ बारा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष लालबहादुर डिम्डुङको अध्यक्षतामा छलफल भएको हो ।
साजबोटेबाट निजगढ बारा जोड्ने ३० किलोमिटर सडक मध्ये २० किलोमिटर ट्रयाक खनिसकिएको र बाँकी १० किलोमिटर ट्रयाक खोली यसै वर्षदेखि प्रादेशिक सडकको रुपमा विस्तार गरिने पूर्व गृहराज्यमन्त्री बानियाँले बताए ।
माननीय कोष, हेटौंडा-१६, बकैया-६ सहित करिब ६० लाख रुपियाँ संकलन गरी तत्काल २ र ३ नम्बर प्रदेश जोड्ने प्रादेशिक सडक निर्माणको कार्य थालनी गरिने गर्न लागिएको मकवानपुर क्षेत्र नम्बर १ का सांसद समेत रहेका बानियाँले जानकारी दिए ।
छलफलमा उपभोक्ता समितिका अध्यक्ष डिमडुङ, प्रमूख अतिथि बानियाँ, नेपाली काँग्रेसका १ नम्बर क्षेत्रीय सभापति एवं बकैया गाउँपालिकाका प्रमूख दामोदर खनाल, हेटौंडा उपमहानगरपालिका १६ का वडा अध्यक्ष रामकृष्ण कोईराला, बकैयाँ गाउँपालिका ६ नम्बर वडा अध्यक्ष फुलमान भोम्जन, सेतेमान बललगायतले सडक विस्तारको सम्भावना, चुनौती बारे चर्चा गरेका थिए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

थप समाचार