२७ असार, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले हेटौंडाको ब्यस्त बजार लगायत मानव बस्तीहरुमा अनिबार्य रुपमा जैबिक र अजैबिक फोहोर छुट्टा छुट्टै राख्नुपर्ने जनाएको छ ।
मंगलबार हेटौंडा उपमहानगरपालिकाको सभाहलमा पत्रकारहरुसँगअभिमुखीकरणगर्दै उपमहानगरपालिकाले यस्तो जनाएको हो । उपमहानगरपालिकाका शहरी बिकास, अनुसन्धान तथा वातावरण महाशाखा प्रमुख बिके महर्जनले हेटौंडा नगरका ६ हजार घरहरुमा हरीयो र निलो रंगमा आधारीत श्रोतमा बर्गिकरण तथा बारमा आधारीत फोहोर संकलन अबधारण ९० प्रतिशत सफल भएकाले अब जैबिक र अजैबिक फोहोर छुट्टा छुट्टै राख्नुपर्ने बताए ।
महर्जनले अब नगरको मुख्य शहरी क्षेत्र जस्तै हेटौंडा १ को राप्ती रोड, हेटौंडा १० र ५ नम्बर वडाको भैरब रोड, सानो पोखरा, अब्बल डाँडा, गर्दोही र लटिनाथ बस्ती लगायतका क्षेत्रमा करिब ४ हजार घर परिवारमा यो अबधारण थपिने उनले बताए ।
महर्जनले यस कार्यक्रम सफल गराउनका लागि टोल बिकास संस्थाका ३० जना प्रतिनिधिहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको बताए ।
२४ माघ, हेटौंडा। बागमती प्रदेशको राजधानी हेटौंडा आएर शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमी भक्तपुरले...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, भरतपुर ।कास्की काठमाडौं र रुपन्देहीमा धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...
२४ माघ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सुन तोलामा १६ सय रुपैयाँ बढेको हो । बिहीबार सुन प्रतितोला...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२४ माघ, हेटौंडा। बिहीबार हेटौंडा सहित मनहरीको विभिन्न स्थानमा विद्युत आपूर्ति बन्द हुने भएको छ। नेपाल...
२४ माघ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रङ्गशाला स्तरोन्नतिको कामलाई तीव्रता दिन...
२४ माघ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा हालै सरकारले जारी...
२४ माघ, हेटौंडा । चितवन राष्ट्रिय निकुञ्जमा गोली लागेर एक हात्तीको मृत्यु भएको छ । गोली लागेर जंगली हात्ती...
११ माघ, हेटौंडा ।शुक्रबार बिहान हेटौंडा १२ रमनटारमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार...
२४ माघ, हेटौंडा । कान्तलोकपथ अन्तरगत हेटौंडा-५ क्याम्पडाँडा नागदह नजिकै सडकखण्डमा भएको मोटरसाइकल दुर्घटनामा ४...
२४ माघ, हेटौंडा । हेटौंडा उपमहानगरपालिका भित्रका १९ वडामा आजबाट फोहोर संकलन कार्य अनिश्चितकालका लागि स्थगन...
२० माघ, हेटौंडा। मकवानपुरगढी-५ मि़थिल्लो सोलि़थुम, नयाँगाउँ र लिङ्गेडाँडा आसपासको क्षेत्रमा बाघ देखापरेको...
२३ माघ, हेटौंडा। मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडबाट मोवाइल पसल चोरी गर्ने एकजनालाई...
११ माघ, हेटौंडा । हेटौंडा ९ बाट नाबालिकाई बलात्कारको आरोपमा एक पुरुषलाई पक्राउ परेका छन् । मकवानपुर प्रहरीले...
१२ माघ हेटाैडा ।हेटाैडा ६ शान्तिटाेलमा रहेकाे शान्तिटाेल विकास संस्थाले श्रीमद्भागवत सप्ताह ज्ञान...
१६ माघ, हेटौंडा। हेटौंडामा बाझोपन समस्याको निशुल्क परीक्षण हुने भएको छ। माघ १९ गते हेटौंडामा निसन्तान...
११ माघ, कुश्मा। शुक्रबार साँझ पर्वत केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।शुक्रबार साँझ ७ बजेर ८ मिनेटको समयमा...