Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौँडामा पार्किङ व्यवस्थीत गर्न 'नो पार्किङ बोर्ड'

20210123_205313-1611414609.jpg

१० माघ,हेटौँडा । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले हेटौँडामा देखिएको पार्किङ समस्यालाई व्यवस्थीत गर्न हेटौँडाका केही स्थानमा नो पार्किङ बोर्ड राखेको छ ।

हेटौँडा उपमहानगरपालिकाको सहयोगमा मकवानपुर  ट्राफिक प्रहरीले  शनिबार कान्तिराजपथ संगमचोक  देखी मानसचोक सम्मका मुख्य स्थानमा १४ थान नो पार्किङ अंकित बोर्ड राखिएको मकवानपुर ट्राफिक प्रहरी प्रमुख प्रहरी निरिक्षक प्रकाश पाण्डेले बताएका छन्  

मकवानपुरका सरकारी कार्यालय र क्याम्पस जान सोही मार्ग पर्ने भएकोले  कान्तिलोकपथ  देखी संगमचोक,मानसचोक सम्म १४ स्थानमा नो पार्किङ अंकित बोर्ड राखिएको उनले बताए।अत्याधिक सवारी चाप र अव्यवस्थित पार्किङ रहेकोले उक्त स्थानमा केही महिना देखि ट्राफिक प्रहरीले एकतर्फी पार्किङ लागु गरिसकेको छ।

20210123_205327-1611414610.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार