Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

उपमहानगरपालिकाद्वारा हेटौंडा-७ को महालक्ष्मी कृषक समूहलाई पावर टिलर सहयोग

Screenshot_20210303-09485-1614744449.jpg

१९फागुन,हेटौंडा । हेटौंडा उपमहानगरपालिका क्षेत्रका किसानलाई प्रबिधिको माध्यमले खेती गर्न सहयोग मिलोस भन्दै केही दिन अघि उपमहानगरपालिकाले हेटौंडा-७ मा रहेको महालक्ष्मी कृषक समूहलाई प्रदान गरिएको पावर टिलर सहकारीलाई हस्तान्तरण गरि उदघाटन गरिएको छ।  

१२ एचपीको पावर टिलरको आज बिहान हेटौंडा-७ का वडाध्यक्ष राजन थापा र समुहका अध्यक्ष दिलीप सुवेदीले हेटौंडा-७ न्युरेनि चिसापानीमा रहेको कृषकको खेत जोतेर उदघाटन गरेका हुन। 

उदघाटन कार्यक्रममा बोल्दै वडाध्यक्ष थापाले हेटौंडा उपमहानगरपालिकाको आर्थिक वर्ष २०७७।७८ को स्विकृत आर्थिक विकास उपक्षेत्र कृषि अन्तर्गतको बजेटको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत सहकारीको लगानीमा कुल १ लाख ६५ हजार रकमको सिफाङ कम्पनीको पावर टिलर समुहलाई सहयोग गरिएको बताए।  

"हेटौंडा-७ का किसानले प्रबिधिका माध्यमले खेती गर्न सहयोग मिलेस भन्दै वडा कार्यालयको समन्वयमा उपमहानगरपालिकाले उक्त टिलर सहयोग गरेको हो"- वडाध्यक्ष थापाले भने।समुहमा आबद्ध कृषक र अन्य कृषकको खेतमा सहुलियत दरमा जोत्ने व्यवस्था मिलाइएको  समुहका कोषाध्यक्ष कृष्ण घिमिरेले बताएका छन।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

बागमती प्रदेश सरकारले गर्यो १४ निर्णय
cabinet-baisakha-12-(3)-1713962575.jpg

१२ बैशाख, हेटौंडा ।  बागमती प्रदेशको मन्त्रीपरिषद बैठकले १४ वटा निर्णय गरेको छ । मन्त्रीपरिषद बैठकले बागमती...

थप समाचार