Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मूख्यमन्त्रीबाट हेटौंडामा प्रहरी भवन उद्घाटन

CM-1618720727.jpg

५ बैशाख, हेटौंडा । मूख्यमन्त्री डोरमणी पौडेलले हेटौंडामा प्रहरी भवनको उद्घाटन गरेका छन् । मूख्यमन्त्री पौडेलले हेटौंडा–११ थानाभर्याङ निर्मित जिल्ला ट्राफिक प्रहरी कार्यालय भवन र हेटौंडा–१५ रातोमाटेमा रहेको प्रहरी चौकी उद्घाटन गरेका हुन् । 
कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुँयाल, नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवं पूर्वगृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँ, प्रदेश प्रमुख सचिव मानबहादुर विके, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदनकुमार भुजेल, प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डे, मध्ये पृतना हेडक्वाटर मकवानपुरका पृतनापति उपरथि अशोकराज सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका डिआईजी बसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो । 
एक करोड ७३ लाख ३० हजार ३ सय ७३ रुपैंयाका दरले दुई भवन ३ करोड ४६ लाख ६० हजार ७ सय ४७ रुपैंया रहेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
प्रधानमन्त्री बालेन आज न्युयोर्क जाँदै
balen-sahaaa1661769967-1790040514.jpg

६ असोज, हेटौंडा । प्रधानमन्त्री बालेन शाह संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन आज न्युयोर्क जाँदैछन्...

परराष्ट्रमन्त्री र पोल्यान्डका उपप्रधानमन्त्रीबीच भेटवार्ता
meeting1-1790040112.jpg

६ असोज, हेटौंडा । परराष्ट्रमन्त्री शिशिर खनालले पोल्यान्डका उपप्रधान तथा परराष्ट्रमन्त्री राडोस्ल...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16321-1790039554.jpg

६ असोज, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो । आजको बैठकमा अर्थमन्त्री डा....

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790039341.jpg

६ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा...

परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

थप समाचार