Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडा-४ हुप्रचौरमा वडा प्रहरीको भवन शिलान्यास

IMG-b35cb0a6d5e2e48e5ef0b-1620619407.jpg

२७ बैशाख, हेटौंडा । हेटौंडा-४ हुप्रचौरमा सोमबार वडा प्रहरी कार्यालयको भवन शिलान्यास भएको छ।हेटौंडा उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले भवन शिलान्यास गरेका हुन् । 
हुप्रचौरमा डाटा सेन्टरसंगैको जग्गामा बागमती प्रदेश आन्तरिक मामिला तथा योजना मन्त्रालयको ५ करोड ६० लाख रूपैयाँको लागतमा ५ तल्ले भवन बन्न लागेको छ । शिलान्यास कार्यक्रममा हेटौंडा-४ का वडा अध्यक्ष नवीन सिग्देल, बागमती प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक बसन्तकुमार लामा, मकवानपुरका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौर,वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णप्रसाद विष्ट लगायतको उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बंशगोपाल बहुमुखी क्याम्पसको अध्यक्षमा राई
IMG_20260725_111242-1784957790.jpg

९ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल बहुमुखी क्याम्पसको संचालक समिति अध्यक्षमा विश्वराज राई चयन भएका...

न्यायपालिकामाथि हस्तक्षेप बढेको भन्दै अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाको चिन्ता
Amnesty_International_log-1784941151.png

९ साउन, हेटौंडा । तीनवटा अन्तर्राष्ट्रिय मानवअधिकार संस्थाले नेपालमा न्यायपालिकाको स्वतन्त्रतामाथि राजनीतिक...

अनलाइन ठगीमा संलग्न चार जना हेटौंडाबाट पक्राउ
arrest_BkQKVyP55m_F0sd11u-1784940937.jpg

९ साउन, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले अनलाइन ठगीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । पक्राउ...

आज हरिशयनी एकादशी
tulasi-1784940518.jpg

९ साउन, हेटौंडा । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784940195.jpg

९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा नेपालको पश्चिम भूभागमा...

जलवायु परिवर्तन नीति २०८३ तर्जुमा सम्बन्धी गोष्ठी
IMG_20260724_115511-1784888441.jpg

८ साउन, हेटौंडा । कृषि, वन तथा पर्यावरण मन्त्रालय को आयोजनामा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३ तर्जुमा...

रास्वपा सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार
Samsad-Ganesh-Paudel-1784881784.jpg

८ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पौडेलमाथि अभद्र व्यवहार भएको छ । आफ्नै...

घुससहित कर अधिकृत पक्राउ
ghus-1-1784854250.jpg

८ साउन, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच लाख घुस रूपैयाँसहित आन्तरिक राजस्व कार्यालय लहानका कर...

अग्रवाललाई थुनामा पठाउन आदेश
Shankar-Agrawal-1784853916.jpg

८ साउन, हेटौंडा । उच्च अदालत पाटनले शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश...

थप समाचार