११ जेठ, हेटौंडा । हेटौंडा-६ कृष्णनगरस्थित कान्तिलोकपथमा रहेको डुबानको समस्या समाधान हुने भएको छ । वडाध्यक्ष अर्जुनप्रसाद चौलागाईंको पहलमा मंगलबार बसेको बैठकमा कान्तिलोकपथ आयोजनाले कृष्णनगरस्थित डुबानको समस्या समाधान गर्ने प्रतिबद्ध जनाएको हो ।
बैठकमा तत्कालका लागि कृष्णनगर गुठी कल्भर्टको जमिन सतह हेरि पानी निकासको उपाय गर्ने र दुर्घटना न्यूनीकरणका लागि खाल्डाखुल्डीमा बुधबार ग्राभेल हाल्ने सहमति भएको छ । त्यस्तै दिर्घकालिन समाधानका लागि आव ०७८/७९ को बजेटबाट प्राविधिक रूपमा उपयुुक्त संरचना निर्माण गर्ने सहमति भएको वडा अध्यक्ष चौलागाईंले बताए ।
बैठकमा हेटौंडा-६ का वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाईं, वडा सदस्य राजकुमार बास्तोला, हेटौंडा-१७ का वडा सदस्य टिकाप्रसाद तिमल्सिना, कान्तिलोकपथ आयोजनाका इन्जिनियर दिपेश रजक, समाजसेवी नवराज न्यौपाने, अधिवक्ता घनप्रसाद गौतम, स्थानीय उदय विडारी, रमेश थापा, शिवप्रसाद गौतम, उत्तम श्रेष्ठ, सुवास पौडेल, सुरेश वाइवा लगायतको उपस्थिति रहेको थियो ।
५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...
५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...
५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ । दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...
५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...
४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक वनले गरेकाे काम उदाहरणीय...
४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...
४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ। पार्टी सभापति रवि लामिछानेको...
४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...
२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...
२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...
२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
२५ भदौ, हेटौंडा । नेपाल एसीसी इमर्जिङ टिम्स एसिया कपका लागि छनोट भएको छ । आज भएको एसीसी प्रिमियर कप सेमिफाइनलमा...
२५ भदौ, हेटौंडा । मकवानपुरमा रहेका श्रीकृष्ण प्रणामी समुदायबाट प्रधानमन्त्री दैवीप्रकोप राहत कोषमा ५ लाख...
२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...
२६ भदौ, हेटौंडा । नवनियुक्त उद्योगमन्त्री दीपक कुमार साहद्वारा पदभार ग्रहण गरेका छन् । बिहीबार राष्ट्रपति...
२७ भदौ, हेटौंडा । तेस्रो संस्करणको एससी प्रिमियर कप एकदिवसीय प्रतियोगिताको उपाधि नेपाली पुरुष राष्ट्रिय...

















