Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

मकवानपुर र ललितपुरका दुर्गम गाउँमा केबल टिभि र इन्टरनेट पुर्याउँदै जयकालिका

Screenshot_20210527-06423-1622077278.jpg

१३ जेठ, हेटौंडा । केबल टेलिभिजन र इन्टरनेट वितरक कम्पनी जयकालिका मल्टिमिडिया प्रालिले मकवानपुर र ललितपुरका दुर्गम गाउँमा केबल टेलिभिजन र इन्टरनेट पुर्याईरहेको छ ।
पूर्वी मकवानपुरको बागमती र बकैया गाउँपालिकादेखि उत्तरको इन्द्रसरोबर गाउँपालिकाका गाउँहरू र ललितपुरको बागमती गाउँपालिकाका पियुटार, खयरघारी, माझखन्ड लगायत स्थानहरुमा अप्टिक फाइबरमार्फत केबल टेलिभिजन र इन्टरनेट पुर्याएको हो ।  'अब हामीले फाइबर पुर्याएका मकवानपुर र ललितपुरका दुर्गम भेगमा स्थानीयले केबल तथा आईपि टिभि र ब्रोडब्यान्ड ईन्टरनेटको सुविधा पाउनेछन्'-जयकालिकाका संचालक सरोज न्यौपानेले भने । गाउँमा फाईबर पुगेसंगै कोरोना महामारीका कारण बन्द विद्यालयहरूले अनलाइन क्लास समेत शुरू गरेको उनले बताए । सर्वसाधारण मात्रै नभई शैक्षिक संस्था, बैंक तथा वित्तीय संस्था, सहकारी, सामाजिक संस्था, व्यसायिक लगायतका क्षेत्रले यसबाट लाभ हासिल गर्नेछन् ।
मकवानपुर र ललितपुरका दुर्गम गाउँका स्थानीय खुशी भएका छन् । 'पहिला डाटाबाट राम्रो नेट नचल्दा धेरै कुरा गर्न सकिदैन थियो, टिभि पनि त्यस्तै अवस्था थियो'-स्थानीयहरू भन्छन्-'अब गाउँमा दुबै सुविधा पाउँदा खुशी लागेको छ ।'
जयकालिकाले पनि ग्राहकको सन्तुष्टिका लागि गुणस्तरीय सेवा दिने जनाएको छ । अहिले गाउँमा फाइबर पुगेसंगै मकवानपुर र ललितपुरका दुर्गम भेगमा ग्राहक बढ्ने क्रम शुरू भएको बताउँदै न्यौपानेले यसलाई व्यवस्थित गर्दै गुणस्तरीय सेवा दिने र थप दुर्गम गाउँमा सेवा विस्तार गर्ने य‍ोजना रहेको बताए ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
परराष्ट्रमन्त्री खनालसहितको टोली अमेरिका प्रस्थान
Foreign-minister-667-1536-1789959425.jpg

५ असोज, हेटौंडा । संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालसहितको टोली संयुक्त...

मनास्लुमा हिमपहिरो, दुईजनाको मृत्यु
Death-Body_20241108092154-1789958531.jpg

५ असोज, हेटौंडा । मनास्लु हिमालमा हिमपहिरो जाँदा नेपाली गाइड फुरसेम्बा शेर्पा र भारतीय मूलका जर्मन पर्वतारोही...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1789958019.jpg

५ असोज, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक आज बस्दै छ ।  दिउँसो १ बजे बस्ने प्रतिनिधिसभाको...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1789957754.jpg

५ असोज, हेटौंडा । देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव परेको छ । मनसुनको न्यून चापीय रेखा भने...

रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

थप समाचार