३ कार्तिक,हेटौंडा। अनधिकृत रूपमा ग्याँस बुलेटबाट ग्याँस चोरी गरि ग्याँस बेच्ने ३ जना मकवानपुरबाट पक्राउ परेका छन।
मनहरी गाउँपालिका वडा नम्बर ६ नयाँबस्तीमा स्थानीय ४३ वर्षीय भरत कार्कीले संचालन गरेको होटलबाट बिभिन्न कम्पनीको १८ थान खाली सिलिण्डर र ग्याँस भरेको १३ थान सिलिन्डर सहित जम्मा ३१ थान सिलिन्डर सहित संचालन कार्कीलाई नियन्त्रणमा लिएको हो।त्यसैगरी प्रहरीले एनएल ०१ एन ०१३१ का चालक भारत घर भएका चुनु कुमार र युपी ७० विटी ९९९६ का बुलेट चालक भारत घर भएकै बिपिन कुमारलाई पनि पक्राउ गरेको छ।
कार्कीले भारतबाट खाना पकाउन ग्याँस बोकेर आउने बुलेट ट्यांकीको चालकहरुसंगको मिलेमतोमा अधृकित रूपमा जोखिमपुर्ण तरिकाले बुलेट ग्याँस ट्यांकीबाट ग्यास सिलिण्डरमा ग्यास भरेर गाउँ घरमा बेच्ने गरेको भन्ने बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा गएको टोलीले ग्याँस बुलेट सहित ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी निरीक्षक देवेन्द्र दासले बताएका छन। पक्राउ परेका माथि आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ।
२६ असार, हेटौंडा । एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो बारेमा राष्ट्रिय मानव अधिकार आयोग तयार गरेको प्रतिवेदन...
२६ असार, हेटौंडा । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नवनियुक्त मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई...
२६ असार, हेटौंडा । हाल देशभर मनसुनी वायूको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि...
२६ असार, हेटौंडा । साविक विजेता फ्रान्स मोरोक्कोलाई २-० ले पराजित गर्दै विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको छ...
२६ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका चार वटा विधेयक...
२५ असार, हेटौंडा । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले...
२५ असार, हेटौंडा । झापाको बिर्तामोडमा बिहीबारदेखि दुई दिने उपसभामुख सम्मेलन आयोजना हुन लागेको छ...
२५ असार, हेटौंडा । युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादव र नेपालका लागि इजरायली राजदूत स्मुलिम एरी बासबीच...
२५ असार, हेटौंडा । राहदानी विभागले आज र भोलि दुई दिन राहदानी सेवा बन्द हुने जनाएको छ । विभागले बुधबार जारी गरेको...
१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...
१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...
१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...
१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...
१९ असार, हेटौंडा । इन्जुरी समयको थप गरिएको चौथो मिनेटमा गोन्सालो रामोसले गरेको उत्कृष्ट गोलको मद्दतले पोर्चुगल...
१४ असार, हेटौंडा । काठमाडौंको चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगा जाँच चौकीमा नियमित सुरक्षा जाँचका...
१६ असार, हेटौंडा । जापानलाई हराउँदै ब्राजिल विश्व कप फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ । नकआउट चरणको खेलमा...
१९ असार, हेटौंडा । काठमाडौंमा प्रहरीले स्रोत खुल्न नसकेको ३१ लाख ४१ हजार ६२० रुपैयाँ नगदसहित एक व्यक्तिलाई...
१९ असार, हेटौंडा । संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । हाल...











-1782436668.jpg)






