Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

बकैया गाउँपालिका

बकैयामा चट्याङ लागेर मृत्यु

Chatyaaang-1506760131.jpg

सहयोग रकम हस्तान्तरण गर्दै स्काई फाउन्डेसन सदस्य प्रेम गोले ।

१४ असोज, हेटौँडा । पूर्वी मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ९ भालु खोलामा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । 
मृत्यु हुनेमा स्थानीय ३४ बर्षिय रामबहादुर भोम्जन रहेका छन् । पानीसंगै परेको चट्याङबाट भोम्जनको घटनास्थलमै मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् । घाइतेहरुको स्थानीय स्वास्थ्य संस्थाबाट स्वास्थ्यकर्मी बोलाएर गाउँमै उपचार गरिएको बकैया वडा नम्बर ३ का अध्यक्ष दिलबहादुर बम्जनले जानकारी दिए । मृतकका परिवारलाई स्काई फाउन्डेसनले दश हजार रुपैँया सहयोग गरेको छ । सहयोग रकम संस्थाका सदस्य प्रेम गोलेले पीडित परिवारलाई हस्तान्तरण गरेका छन् । 
यसअघि २०६४ सालमा धनबहादुर थिङ, २०६७ सालमा धनलक्ष्मी भोम्जन, २०७१ सालमा सोममाया घिसिङको पनि चट्याङ लागेर मृत्यु भएको थियो । पटक पटक चट्याङका कारण जनधनको क्षति हुने क्रम बढेको भन्दै स्थानीयले अर्थिङको व्यवस्था गरि क्षति न्यूनिकरण गराई दिन सरोकारवाला निकायसंग ध्यानाकर्षण गराएका छन् ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार