Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कुलेखानी तेस्रोबाट विद्युत उत्पादनको अन्तिम तयारी

KuleKhani-III-1507209056.jpg

१९ असोज, हेटौँडा । मकवानपुरको भैसेमा २०६४ चैतबाट निर्माणाधिन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आउँदो माघबाट विद्युत् उत्पादन गर्ने भएको छ । 
काम सम्पन्न हुने चरणमा रहेको आयोजनबाट निर्माण थालेको करिव १० बर्षपछि माघको पहिलो साताबाट विद्युत उत्पादन हुने भएको हो । माघ ४ गतेसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य राखेर काम अघि बढाइरहेको आयोजनाले निर्माणको काम अवलोकन गरेर समयसीमा तोकेको छ । 
विद्युत् गृह निर्माणको ठेक्का पाएको चिनियाँ ठेकेदार कम्पनी जेजियाङ जिलुङले निकै ढिलो काम गर्दा आयोजना पछि धकेलिएको छ । आयोजनामा सिभिलतर्फ चिनियाँ कम्पनी सिनो हाईड्रो र इलेक्ट्रोमेकानिकलतर्फ जेजियाङ जिलुङले काम गरिरहेका छन् । विद्युत् प्रसारण लाइनका तीनवटा टावर निर्माण गर्नुपर्नेमा २ वटा टावरको काम सकिन लागेको छ । 
सिभिल इन्जिनियरिङको काम करिव सकिएको र इलेक्ट्रोमेकानिकलको काम ८० प्रतिशत नाघेकाले समयमै विद्युत उत्पादन हुनेमा विश्वस्त रहेको आयोजना प्रमुख सुभाषकुमार मिश्रले प्राधिकरणको दावि छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
भोटेकोशी बाढीमा हालसम्म १६ जनाको मृत्यु
FB_IMG_1787739622324-1787739903.jpg

१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...

लुम्बिनी प्रदेशसभाको अधिवेशन अन्त्यका लागि सिफारिस
lumbini-1787708225.jpg

१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...

प्रधानमन्त्रीले आज सांसदका प्रश्नको जवाफ दिंदै
Balen_hBUrBZOnHu-1787707900.jpg

१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787707569.jpg

१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बागमतीका मुख्यमन्त्री मगरले पाए विश्वासको मत
kiran-thapa-1787056654-1787666679.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत प्राप्त गरेका छन् । उनले विपक्षीहरूको...

नेपाली बजारमा सुनको मूल्य घट्यो
Gold-1787640143.jpg

९ भदौ, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-Sabha-1787639585.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । एक विधेयक दफावार छलफलका लागि समितिमा पठाउँदै बैठक एक साताका...

बागमती प्रदेशसभाको बैठक आज बस्दै
Sadan-Bagmati_1_wohejJv0C-1787625539.jpg

९ भदौ, हेटौंडा । बागमती प्रदेशसभाको बैठक आज बस्दैछ । प्रदेशसभा बैठक अपरान्ह ४ बजे बस्ने भएको हो । बैठकमा बागमती...

राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

थप समाचार