Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

खैराङमा झाेलुङ्गे पुलकाे शिलान्यास

Screenshot_20220313-11403-1647150960.jpg

२९ फागुन, हेटाैंडा । मकवानपुरकाे राक्सिराङ गाउँपालिका-९ स्थित खैराङमा झाेलुङ्गे पुलकाे शिलान्यास गरिएकाे छ । डन्टारदेखि काेटेबाङ जाेड्ने १२० मिटर लम्बाईकाे झाेलुङ्गे पुलकाे शनिबार बागमती प्रदेशका भाैतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजा र राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले शिलान्यास गरेका हुन् ।
करिब ५८ लाख लागतमा निर्माण हुने झाेलुङ्गे पुल अबकाे ८ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेकाे छ । झाेलुङ्गे पुलकाे शिलान्यास गर्दै राज्यमन्त्री प्रजाले विकट गाउँकाे विकासमा स्थानीय र प्रदेश सरकार जागरुक बनेकाे बताए । मुलुककाे विकासमा कांग्रेस नै अपरिहार्य रहेकाे नागरिकले महसुस गरिसकेकाे भन्दै अबकाे स्थानीय तहकाे निर्वाचनमा हरेक ठाउँमा कांग्रेसलाई जनताले विजयी गराउने विश्वास व्यक्त गरे । 
डन्टार काेटेबाङ झाेलुङ्गे पुल उपभाेक्ता समितिका अध्यक्ष केशव प्रजाकाे अध्यक्षतामा भएकाे कार्यक्रममा राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्ल, प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्ताैला, राक्सिराङ-९ का अध्यक्ष रामकुमार वाल्पा थिङ, पुल निर्माणमा प्राविधक तथा सामाजिक सहयाेग गर्ने राडाे नेपालका प्रतिनिधि राजन दाहाल, कांग्रेस ९ नम्बर वडा सभापति शिवकुमार मल्ललगायतकाे उपस्थिति रहेको थियो ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै
rastriya-sabha-2-17677507-1790559119.jpg

१२ असोज, हेटौंडा । राष्ट्रियसभा र प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजे बस्ने प्रतिनिधिसभाको बैठकमा...

बाढी र पहिरोमा परी २१ जनाको मृत्यु
rastriya-bipad-jokhim-niu-1790558914.jpg

१२ असोज, हेटौंडा । भारी वर्षापछि गएको बाढी र पहिरोमा परी २१ जनाले ज्यान गुमाएका छन्। पाँच जना घाइते भएका छन् भने...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1790558319.jpg

१२ असोज, हेटौंडा । हाल नेपालमा मनसुनी वायु, पश्चिमी वायुका साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय...

पूर्व प्रधानन्यायाधीश जबरा पक्राउ
cholendra-1790471275.jpg

११ असोज, हेटौंडा । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनलाई...

मध्यम वर्षाको सम्भावना
rain-weather-1790471033.jpg

११ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानको आसपास तथा पूर्वतर्फ सरदर स्थानको...

चाैघडा सहकारीको अध्यक्षमा पुन: श्रेष्ठ
IMG_20260926_115042-1790430794.jpg

१० असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे चाैघडा बचत तथा ऋण सहकारी संस्थाकाे अध्यक्षमा पुन: विजयकुमार श्रेष्ठ...

प्रधानमन्त्री शाह स्वदेश फिर्ता
Screenshot_20260926_19222-1790430217.jpg

१० असोज, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश...

१३ देशका निम्ति प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान
1790234274-r5kxA-1790418163.jpg

१० असोज, हेटौंडा । नेपाल सरकारले १३ देशका निम्ति राजदूत पदमा नियुक्तिका लागि सिफारिस गरेका व्यक्तिहरूका...

सुस्तामा नारायणी नदी पस्यो
badi_narayani-1790390845-1790417864.jpg

१० असोज, हेटौंडा । नवलपरासीको सुस्ता गाउँपालिका-५ सुस्तामा नारायणी नदी पसेपछि स्थानीयलाई सुरक्षित स्थानमा...

थप समाचार