१५ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १८ घण्टा आन्तरिक उडान हुने भएको छ ।
बढ्दो हवाई चाप व्यवस्थापन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबारदेखि १८ घण्टा उडान गर्न लागेको हो । प्राधिकरणका अनुसार तराईका रात्रिकालिन उडान योग्य ६ क्षेत्रीय विमानस्थलमा १८ घण्टा उडान हुनेछ । भद्रपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, नेपालगञ्ज र धनगढी विमानस्थलमा बिहान ६ देखि राति १२ बजेसम्म उडान हुने भएको छ ।
१९ चैत, काठमाडौं । प्रतिनिधि सभा सदस्य मञ्जु शर्मा अन्सारीले पद तथा गोपनीयताको शपथ लिएकी छन् । सिंहदरबारस्थित...
१९ चैत, काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबारको तुलनामा आइतबार सुन तोलाको ६ सय रुपैयाँले...
१९ चैत, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ । बैठक बिहान १० बजे पार्टीको...
१९ चैत, काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे बस्ने भएको हो । बैठकमा...
१९ चैत, हेटौंडा । स्वस्थ्यमा समस्या आएपछि राष्ट्रपति रामचन्द्र पौडेललाई महाराजगञ्ज स्थित त्रिवि शिक्षण...
१९ चैत, हेटौंडा । हिमालयन शेर्पा क्लबलाई २–० ले स्तब्ध पार्दै चर्च ब्वाईज यूनाईटेडले १३ औं संस्कसणको...
१९ चैत, हेटौंडा । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहेको छ । हाल देशका पहाडी भू-भागमा आंशिकदेखि...
१८ चैत,हेटौंडा । मकवानपुरको हेटौडामा श्रीमतीलाई धारिलो हतियार प्रहार गरि कुटपिट गर्ने श्रीमान प्रकाउ परेका...
१८ चैत,हेटौडा । मकवानपुरको मनहरीमा जंगली जनावर भालुको आक्रमणमा परेर दुई व्यक्ति घाइते भएका छन्।भालुको...
१० चैत, हेटौंडा । हेटौंडा-धरान चतरा सडक अन्तरगत हरिहरपुरगढी गाउँपालिका-५ भलखँडामा दुईवटा मोटरसाइकल एकआपसमा...
९ चैत,हेटौंडा । मकवानपुरको राप्ती खोलामा पुरुषको शव फेला परेको छ।मकवानपुरको भिमफेदी गाउँपालिकास्थित सामरी...
१३ चैत, कास्की । गण्डकी प्रदेश सरकारले चैते दशैंको अवसरमा चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ...
७चैत,हेटौंडा । आइतबार साँझ हेटौंडा उपमहानगरपालिका वडा नम्बर ८ ओमनगरमा बोलेरो जिपको ठक्करबाट गम्भीर घाइते...
१४ चैत,हेटौंडा । यही चैत १६ गते बिहीबार परेको रामनवमी पर्वको अवसरमा सार्वजनिक बिदा दिइएको छ। सो विदा कर्णाली...
७ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा चट्याङ लागेर एक पुरुष घाइते भएका छन्। सोमबार राति बार्षास़गै परेको चट्याङ...
१६ चैत,हेटौंडा । मकवानपुरको बकैया- ३ हात्तिसुडेँमा बुधबारराति सवारी दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्...
६ चैत, हेटौंडा । हेटौंडामा घास काट्न रुख चढेकी एक महिलाको लडेर ज्यान गएको छ। मृत्यु हुनेमा हेटौंडा...
१८ चैत,हेटौंडा । मकवानपुरको मनहरीमा एम्बुलेन्स पल्टिदा चालक घाइते भएका छन्। शुक्रबार साँझ पुर्व पश्चिम...