फाइल तस्विर
२९ जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले नयाँ नेतृत्वको सरकार आएपछि नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन गरेको छ ।
जेठ २४ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार तीन दिन खनिएको नदीजन्यपदार्थ उत्खननबाट २८ लाख १६ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको राजस्व तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उनले गतवर्षकै विभिन्न क्रसर तथा बालुवा उद्योगबाट उठाउन पुरानो बक्यौता रकम मध्येबाट ३५ लाख पनि संकलन गरिएको न्यौपानेले बताए । बाकीँ बक्यौता रकम असार १५ मा जम्मा हुने गरी सहमती गरिएको समेत उनले बताए ।
कार्यपालिका बैठकले निर्णय गरि सामरी खोलाको विभिन्न चार स्थानमा उत्खनन गरीएको पालिका उपाध्यक्ष एंव राजस्व परार्मश समितिका संयोजक मानकुमारी पाख्रीनले बताइन् । हामीले २ लाख ७६ हजार ९ सय सेफ्टी उत्खनन् गरेका छौं सोही अनुरुपको राजस्व गाउँपालिकामा जम्मा भएको बताइन् ।
अघिल्लो सरकारले विक्री पश्चातको राजस्व उठाउन नसकेको र ताकेतामा ध्यान नदिएकाले क्रसर उद्योग सँग बक्यौता रकम समेत उठाउने सर्तमा हामीले नदीजन्य पदार्थ उत्खनन गरी विक्री गरेको उनले बताइन् ।
अघिल्लो सरकारले लक्ष्य अनुसार आन्तरिक राजस्व संकलन गर्न नसकेकाले उपभोक्ता समिति मार्फत निर्माण भएका विकास निर्माणका कामहरुको भुक्तानी दिन समस्या रहेका अवस्थामा हामी जेष्ठ मसान्त सम्म खोला उत्खनन गरी केही राहत हुने उद्देश्य थियो तर बर्षाले गर्दा खोलाको बहाव बढ्दै गएकाले तीन दिन मात्रै उक्त कार्य गरिएको उनले बताए ।
२७ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला दुई हजार २०० रुपैयाँ र चाँदी ६० रुपैयाँले...
२७ असोज, हेटौंडा । विवादास्पद अडियो प्रकरणमा विवादमा तानिएका राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसद...
२७ असोज, हेटौंडा । नयाँ तथा पुराना सवारीसाधनको दर्ता र नामसारी प्रक्रियालाई सहज बनाउन यातायात व्यवस्थापन...
२७ असोज, हेटौंडा । बडादशैंअन्तर्गत शारदीय नवरात्रको तेस्रो दिन आज हिन्दु धर्मावलम्बीहरूले नवदुर्गाको तेस्रो...
२७ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, कर्णाली...
२६ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशका हिमाली तथा पहाडी भू-भागमा...
२५ असोज, हेटौंडा । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मातहतका निकायमा प्रयोग...
२५ असोज, हेटौंडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीको बैठक सम्पन्न भएको छ। गत बिहीबारदेखि तीन...
२५ असोज, हेटौंडा । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि विधिवत् आरम्भ गरिने नेपालीको महान् पर्व बडादशैं...
१५ असोज, हेटौंडा । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय, मुगुका...
१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...
२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...
१४ असोज, हेटौंडा । संघीय संसद्का चार संसदीय समितिको बैठक बस्दै छ । अर्थ समिति, कानुन, न्याय तथा मानव अधिकार समिति,...
२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...
१६ असोज, हेटौंडा । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोली २० औं एसियाली खेलकुदमा सहभागिता जनाएर स्वदेश फिर्ता भएको...
१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...
२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...
१४ असोज, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु र पश्चिमी वायुको...


















