शिखरापुरमा भएको कार्यक्रममा उमेदवार लामिछाने
१० मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको निर्वाचन प्रचार प्रसार कार्यक्रम अन्तर्गत प्रतिनिधि सभा क्षेत्र नम्बर १ को बकैया गाउँपालिका ८ शिखरपुरमा चुनावी भेलाको आयोजना गरिएको छ । कार्यक्रममा राप्रपाका जिल्ला अध्यक्ष गणेश थापाले लोकतान्त्रिक गठबन्धनबाट मात्रै मकवानपुरको पुर्वि क्षेत्रको विकास सम्भव भएको बताउँदै मतदान गर्न आग्रह गर्नुभयो ।
थापाले मकवापुरको विकास सम्बृद्धिको लागी लोकतान्त्रिक गठबन्धनको जितको विकल्प नभएको बताउँनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका अर्जुन खडका, राप्रपाका राजाराम अर्याल, लगाएतले बोल्नुभएको थियो । उक्त अवसरमा विभिन्न पार्टी परित्याग गरि करिब एक सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको नेपाली कांग्रेसका भुमिनन्द गौतमले जानकारी दिनुभयो ।
यसैविच लोकतान्त्रिक गठबन्धनले निर्वाच प्रचार प्रसार कार्यक्रम अन्तर्गत बकैया गाउँपालिकाको १ रजुवामा घरदैलो कार्यक्रमा गरिएको छ । घरदैलो कार्यक्रममा नेपाली कांग्रेसका भुमिनन्द गौतम, राप्रपा समानुपातिक उम्मेदवार लक्ष्मि जिम्बा लागएतको सहभागिता रहेको थियो । यस्तै लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रतिनिधि सभा १ अन्तर्गत प्रदेश सभा क का उम्मेदवार धर्म लामिछानेको नेतृत्वमा हेटौँडा उपमहानगरपालिका १७ हटियामा घरदैलो एवम चुनावी सभाको आयोजा भएको छ ।
कार्यक्रममा उम्मेदवार लामिछाने, नेपाली कांग्रेसका दामोदर सुवेदी,उद्धव सत्याल, राप्रपाका नवराज विष्ट लागएतको उपस्थिति रहेको थियो । यसैगरी आइतबारनै लोकतान्त्रिक गठबन्धन निकट युवाहरुको संयुक्त भेलाले गढी गाउँपलिका ३ मा दामोदर दहालको संयोजकत्वमा १ सय एक सदस्यीय बुथ संरक्षण समिति निर्माण गरको छ ।
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...
११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...
१० भदौ, हेटौंडा । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको मानविय क्षतिको विवरण प्रहरीले सार्वजनिक गरेको छ । आज...
१० भदौ, हेटौंडा । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ अधिवेशन अन्त्यका लागि...
१० भदौ, हेटौंडा । प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदका प्रश्नको जवाफ दिँदै छन्...
१० भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
२९ साउन, हेटौंडा । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भदौ १ गते विश्वासको मत लिने भएका...


















-1786686763.jpg)