Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

राजमार्ग हेटौँडा बजारबाट नजाने सरकारको निर्णय

Hetauda-Bazar-1512051387.jpg

१४ मंसिर, हेटौँडा । लामो समयदेखि विवादमा रहेको हेटौँडाको २५ मिटर सडक विस्तारको समस्या नेपाली कांग्रेस नेतृत्वको वर्तमान सरकारले समाधान गरेको छ । 
विहिबार बसेको मन्त्री परिषदको बैठकले हेटोँडाको रातोमाटेदेखि चौकीटोलसम्मको पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ खण्डलाई राजमार्गबाट हटाउने निर्णय गरेको छ । रातोमाटेदेखि राप्तिपुलसम्मको बाईपासलाई राजमार्गका रुपमा निर्माण गर्ने निर्णय समेत मन्त्री परिषद बैठकले निर्णय गरेको छ । बर्षौदेखि हेटौँडाबासीको माग बाईपासबाट सडक विस्तार गर्नुपर्ने थियो । हेटौँडाको बजार क्षेत्रमा दुबैतर्फ १६/१६ मिटर बाटो विस्तार हुने मन्त्रीपरिषद बैठकले निर्णय गरेको उपप्रधानमन्त्री कमल थापाले जनाए । 
विहिबारको निर्णयले हेटौँडामा लामो समयदेखि विवादमा रहेको २५ मिटर सडक विस्तारको समस्या केही समाधान भएको छ । बजार क्षेत्रका घरधनी र व्यवसायीले बाईबासबाट राजमार्ग र भौतिक संरचना कम क्षति हुने गरी सडक विस्तारका लागि आग्रह गर्दै आएका थिए । 
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले घरधनी र व्यवसायी दुबैको समस्याको सम्बोधन र विकासको आकांक्षा दुबैलाई समेटेर निर्णय गरेको जनाईएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

आज सर्वदलीय बैठक बस्दै
rasopa2026-03-24-11-29-50-1787793449.jpg

११ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787792606.jpg

११ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

बाढीका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो
FB_IMG_1787755831523-1787755928.jpg

१० भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीका कारण साँझ ७ बजेसम्म ९५ जनाको मृत्यु भएको...

थप समाचार