३ जेठ, हेटौंडा । मकवानपुरको मनहरी–१ को वडा कार्यालय भवन उद्घाटन भएको छ । बागमती प्रदेशसभा सदस्य एवं नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले कार्यालय भवन उद्घाटन गरेको हो ।
कार्यक्रममा बोल्दै नेता बानियाँले मकवानपुरको समग्र विकासको लागि आफु सधैं तत्पर रहेको भन्दै मकरीको सडक स्तरोन्नती गरिने बताए । आफु भाषणमा भन्दा कर्ममा बढि प्रतिवद्ध रहेको उनको भनाई थियो ।
कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेती, वडा अध्यक्ष शिव खनाल, वडा सदस्यहरु सेतिमाया तामाङ, दिनेश घलान, सावित्रि घिमिरे, दिपक ढकाल, वडा सचिव सुरेन्द्र न्यौपाने, स्थानीय समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
भवनका लागि स्थानीय समाजसेवी मछेन्द्र पौडेलले १० लाख बराबरको १५ धुर जग्गा दान गरेका थिए । ९ कोठा ३ तल्ले भवन गाउँपालिकाको १ करोड ३४ लाख रुपैंयामा बनेको हो ।
३० कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य तोलामा ६ हजार ९०० रुपैयाँ घटेको हो...
३० कार्तिक, हेटौंडा । मकवानपुरको सामरी जाने सडक अन्तरगत बुङ्दल पुलमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु...
२९ कार्तिक, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेपछि लागु...
२९ कार्तिक, हेटौंडा । चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहद्वारा संचालित बहुआयामिक आयआर्जन उपसमितिको...
२९ कार्तिक, हेटौंडा । धनुषामा शुक्रबार साँझ एक वडा अध्यक्षको गोली हानी हत्या गरिएको छ । हत्या हुनेमा मिथिला...
२९ कार्तिक, हेटौंडा । हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव रहेको छैन । हाल कोशी प्रदेश, बागमती प्रदेश र...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
२८ कार्तिक, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन शुक्रबार ५ सय रुपैयाँ घटेको हो । सुन प्रतितोला २ लाख...
२८ कार्तिक, हेटौंडा । मधेश प्रदेशसभाका ५ सांसदमाथि गरिएको कारवाही उपसभामुख बबिता कुमारी राउत ईशरले बदर गरेकी छन्...
१६ कार्तिक, हेटौंडा। मकवानपुरको बकैया ७ स्थित एक सामुदायिक वनमा हराइरहेको स्थानीय एक व्यक्तिको शव सालको रुखमा...
२६ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडाका विभिन्न स्थानबाट व्यापारी ठग्ने ३ जनाको गिरोहलाई पक्राउ गरेको...
२६ कार्तिक, हेटौंडा । गत भदौ २४ गतेको जेन–जी आन्दोलन,आपराधिक उपद्र,तोडफोड तथा आगजनीमा संलग्न पाँच जनालाई...
२७ कार्तिक, हेटौंडा। मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नम्बर–५ सानोपोखराबाट ठुलो परिमाणमा...
२२ कार्तिक, हेटौंडा। मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा बाघले आक्रमणमा परेर दुई ओटा बाख्रा खाएको छ ।...
२५कार्तिक,हेटौंडा। मकवानपुरको बकैया ३ हात्तिसुँडेमा मोटरसाइकलको ठक्करबाट एकजना पैदल यात्रीको मृत्यु भएको छ...
२१ कार्तिक, हेटौंडा । हेटौंडा-६ बारूतेमा रहेको श्रीकृष्ण आधारभूत विद्यालयको १८ औं अभिभावक भेला सम्पन्न भएको छ...
२८ कार्तिक, हेटौंडा । मकवानपुरको राक्सिराङमा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ। गाउँपालिकाको वडा नम्बर १...
१७ कार्तिक, हेटौंडा। हेटौँडा–१, स्थित मैनटार खानेपानी उपभोक्ता समिति हेटाैंडा खानेपानी व्यवस्थापन बोर्डमा...

















