Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

संघीय बजेट: मकवानपुरका १० पालिकालाई यस्तो छ अनुदान रकम

Screenshot_20230530_17595-1685449063.jpg

१६ जेठ, हेटौंडा । आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत संघीय सरकारले स्थानीय तहलाई कूल २ खर्ब ९५ अर्ब २ करोड २ लाख रुपैयाँ वित्तीय हस्तान्तरण गरेको छ । 
अन्तरसरकारी वित्तीय हस्तान्तरण अन्तरगत संघीय सरकारले ७५३ वटै स्थानीय तहलाई राजस्व बाँडफाँड तथा अनुदान बापत रकम उपलब्ध गराएको हो । 
प्रदेश अन्तरगत बागमती प्रदेशले १५ अर्ब ८१ करोड २३ लाख रुपैयाँ प्राप्त गर्दा मकवानपुरमा सबैभन्दा बढि हेटौंडा उपमहानगरपालिकाले रकम प्राप्त गरेको छ भने सबैभन्दा कम ईन्द्रसरोवर गाउँपालिकाले सबैभन्दा कम रकम प्राप्त गरेको छ ।

कुन पालिकामा कति रकम
हेटौंडा उपमहानगरपालिका   १,१४,५०,००,०००/-
थाहा नगरपालिका   ४५,०४,००,०००/-
ईन्द्र गाउँपालिका   २३,३६,००,०००/-
कैलाश गाउँपालिका   २८,३२,००,०००/-
बकैया गाउँपालिका   ४६,००,००,०००/-
बागमती गाउँपालिका   ३५,१४,००,०००/-
भीमफेदी गाउँपालिका   ३४,४६,००,०००/-
मकवानपुरगढी गाउँपालिका   ३६,३८,००,०००/-
मनहरी गाउँपालिका   ३४,२३,००,०००/-
राक्सिराङ गाउँपालिका   ३२,१५,००,०००/-

Screenshot_20230530_18034-1685449140.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
राष्ट्रियसभाको बैठक बस्दै
rastriya-sabha-2-17677507-1787625048.jpg

९ भदौ, हेटौंडा । राष्ट्रियसभाको बैठक मंगलबार बस्दैछ । बैठक बिहान १०:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787624735.jpg

९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत
Hikmat_Karki_CM_Koshi_Pro-1787575539.jpg

८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...

कांग्रेसद्वारा बागमती प्रदेशसभाको बैठक स्थगित गर्न माग
IMG-20260824-WA0013-1787573441.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले प्रदेशसभाबाट विश्वासको मत लिन बोलाईएको...

बागमतीमा मुख्यमन्त्री नियुक्तिः अदालतले दुबै पक्षलाई छलफलका लागि बोलायो
Hetauda-Ijalaas-1787560142.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...

नेपाली बजारमा सुनको मूल्य बढ्यो
Gold-1787556115.jpg

८ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ३ हजार २ सय रुपैयाँ बढेको हो । आज सुन प्रतितोला ३...

राप्रपाका कारण बागमतीमा अन्यौल, कुमारीले मत नदिन, उद्धवले दिन ह्विप
Bagmati-1787555097.jpg

८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...

मुख्यमन्त्री मगरले आज विश्वासको मत लिँदै
kiran-thapa-1787056654-1787537284.jpg

८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...

प्रतिनिधिसभाको बैठक आज
Screenshot_20260628_16321-1787536972.jpg

८ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो।  बैठकमा सर्वप्रथम उद्योग,...

थप समाचार