Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सुनकोसी-मरिण डाइभर्सनको काम १३ दिनदेखि ठप्प

1677393896_marin-tunnel-1-1702429956.jpg

फाइल तस्बिर

२७ मंसिर, सिन्धुली । राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सनमा लगातार पहिरो खसेपछि १३ दिनदेखि सुरुङ खन्ने कार्य ठप्प भएको छ। सुरुङ खन्ने टनेल बोरिङ (टीबीएम) मेसिनलाई पहिरोले थिचेपछि १३ दिनदेखि डाइभर्सनको निर्माण कार्य रोकिएको हो। 
सुनकोसी-मरिण डाइभर्सन आयोजनाका प्रमुख मित्र बरालका अनुसार टनेलको दायाँबायाँ र माथिबाट चट्टान तथा पाउडर जस्तो ‘फिलाइट’ माटो झरेर  टीवीएम मेसिन १३ दिन यता थिचेपछि सुरुङ खन्ने कार्य रोकिएको हो। १३ दशमलव ३ किलोमिटर लामो सुरुङ खन्ने क्रममा चुरे र महाभारत क्षेत्र कटेर करिब सुनकोसीगढतिर क्षेत्रमा प्रवेश गरेपछि चौथो पटक टीवीएम मेसिन अवरुद्ध भएको उनले जानकारी दिए ।
२२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी डाइभर्सन निर्माणका लागि सुरुङ खन्ने कार्य चिनियाँ कम्पनी चाइना ओभरसिज इन्जिनियरिङ (कोभेक) ले ठेक्का पाएको थियो। गएको १४ महिनाअघि टीवीएम मेसिनद्वारा सुरुङ खन्ने कार्य शुरु गरिएको थियो। मेसिनद्वारा दैनिक २५ मिटर देखि ३८ मिटरसम्म टनेल खन्ने गरिएको थियो। ५ दशमलव ५ डायमिटरको सुरुङमार्गमा निर्माण गरिएको छ । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

थप समाचार