Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौंडा ७ मा धमाधम विकास निर्माणले गति लिदै

Screenshot_20240218_19175-1708263304.jpg

न्युरेनीमा सुरु भएको कच्चि सडकको स्तरिकरण कार्य

६ फागुन, हेटौंडा।. हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा विकास निर्माण कार्यले गति लिएको छ।  वडा भित्रका सडकको धमाधम स्तरिकरण कार्य, खहरे नियन्त्रणका लागी तटबन्ध, नाला निर्माण, मठ मन्दिर निर्माण जस्ता कार्यले तिब्रता लिएको हो।
केही दिन अघि बेलिब्रिज हुदै वडा कार्यालय जोड्ने सडकको स्तरिकरण  सुर गरेको वडा कार्यालय आइतबार न्युरेनी कुनाको करिब १०० मिटर ठाडो कच्चि बाटोको स्तरिकरण कार्य गरेको हो। कान्तिलोकपथ तर्फ आउने  उक्त कच्चि सडकमा सल्याब ढलान कार्यको आइतबार बिहान वडाध्यक्ष दामोदर गौतम र वडा सदस्य श्याम सुन्दर परियारले संयुक्त रुपमा उद्घाटन गरेका हुन्। हेटौंडा उपमहानगरपालिकाको ५ लाख र उपभोक्ता समितिबाट १ लाख २५ हजार गरि ६ लाख २५ हजार लागतमा करिब १०० मिटर ठाडो कच्चि बाटोको स्तरिकरण गरिने उपभोक्ता समितिका अध्यक्ष राजु  गौतमले बताएका छन्।
उक्त कच्चि बाटो निर्माण सम्पन्न भएपछि वर्खामा हिडन र मोटर ल्याउन सहज हुने स्थानीयले बताएका छन् ।
त्यसैगरी हेटौंडा-७ मा नागस्वती-शान्तिटोल खहरे नियन्त्रणका लागि तटबन्ध निर्माण कार्य सम्पन्न भएको छ। राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समितिको २० लाख रूपैयाँ बजेटमार्फत तटबन्ध निर्माण थालिएको थियो । पुस ७ गते सुरु गरिएको उक्त निर्माण कार्य गत हप्त सम्पन्न भएको हेटौंडा-७ का वडाध्यक्ष दामोदर गौतमले बताएका  छन् ।

Screenshot_20240218_19165-1708263330.jpg
Screenshot_20240218_19173-1708263330.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
congress-(1)-1788745767.jpg

२२ भदौ, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दैछ । बैठक बीपी नगरस्थित पार्टी...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788744335.jpg

२२ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ...

पुरानै मूल्यमा क्लासिक टेकको नयाँ स्पिड
news_800x418_125-1788680225.png

२१ भदौ, हेटौंडा । इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ग्राहकका लागि नयाँ इन्टरनेट अफर सार्वजनिक गरेको छ।...

नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा गर्दै
Nepali-cricket-1788657928.jpg

२१ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको तेस्रो खेलमा आज नेपालले साउदी अरेबियासँग प्रतिस्पर्धा...

हालसम्म १ हजार ३३१ जनाको शव फेला
rasuwa-badhi_syafrubesi-1788657741.jpg

२१ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट हालसम्म १ हजार ३३१ जनाको शव फेला...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788657472.jpg

२१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा उत्तरतर्फ...

थप समाचार