Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति

Screenshot_20240229_11432-1709430135.jpg

फाइल तस्बिर

२० फागुन, हेटौंडा । सरकार र आन्दोलनरत दुग्ध किसानबीच ५ बुँदे सहमति भएको छ । 
दुग्ध उत्पादक कृषकहरूलाई दुध बिक्री गरे बापत पाउनुपर्ने २०८० पुस मसान्तसम्मको रकमको भुक्तानी प्रत्येक उद्योगीहरूले चैत्र २१ सम्म गरिसक्ने र उद्योगहरूले सहकारीबाट खरिद गरिरहेको दूधको परिमाणलाई नघटाई मिल्क होलिडे नहुने गरी निरन्तर खरिद गरिरहने सहमति भएको छ ।
त्यस्तै दुग्ध उद्योगीहरूले दूध तथा दुग्ध पदार्थ निर्यातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आवश्यक समन्वय गर्ने, नेपाल सरकारले पशुपालक किसानहरूलाई दिइरहेको कृषि तथा पशुपन्छी बीमा कार्यक्रमलाई निरन्तरता दिने लगायतका सहमति भएको छ ।
छलफलमा कृषि तथा पशुपन्छी विकास मन्त्री बेदुराम भुसाल, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संस्था लिमिटेड नेपाल, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघका प्रतिनिधि र कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव लगायतको उपस्थिति रहेको थियो
सहमतिसँगै किसानहरूले तत्कालका लागि आन्दोलनका सम्पूर्ण कार्यक्रमहरू स्थगित गर्ने जनाइएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
देउवाको नेपाल फर्किने दिन परिवर्तन
deuba-1-1786201767.jpg

२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...

मुख्यमन्त्री बानियाँले भदौ ३ गतेभित्र विश्वासको मत लिने
1786200571348-1786200753.jpg

२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...

देशभर साधारणतया बदली रहने
cloudy-weather-1771119240-1786157739.jpg

२३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ...

प्रधानमन्त्री र मन्त्री क्वार्टरमा ग्याँसको अभाव छ कि छैन?: प्रसाईं
ramesh-prasadi_jKOjouRL88-1786105188.jpg

२२ साउन, हेटौंडा । रास्वपा पार्टीका सांसद रमेश प्रसाईंले आफ्नै पार्टी नेतृत्वको सरकारको काम कारबाहीप्रति...

विपन्न समुदायको उत्थान प्रदेश सरकारको विशेष प्राथमिकता: बानियाँ
IMG-20260807-WA0003_edit_-1786092286.jpg

२२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आदिवासी जनजाति, सीमान्तकृत तथा विपन्न...

राष्ट्रियसभाको बैठक सर्यो
rastriya-sabha-2-17677507-1786080863.jpg

२२ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक सरेको छ । आजका लागि तय गरिएको बैठक सरेको हो । साउन २२ गते शुक्रबार अपराह्न...

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक
National-Examination-Boar-1786069100.jpg

२२ साउन, हेटौंडा । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको...

तीनवटा संसदीय समितिको बैठक बस्दै
sanghiya-samsad-pic-1786067533.jpg

२२ साउन, हेटौंडा । आज तीनवटा संसदीय समितिको बैठक बस्दैछ । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानुन, न्याय तथा...

प्रतिनिधिसभाको बैठक आज बस्दै
Screenshot_20260628_16320-1786067190.jpg

२२ साउन, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १ः०० बजे बस्ने भएको हो । बैठकमा राज्य व्यवस्था तथा...

थप समाचार