Email :- prastakhabar@gmail.com
Kailash-Jaado-Adv-1768357949.jpg

विकास

पहिरो पन्छाएपछि कान्तिलोकपथ सुचारू

IMG-20250822-WA0004-17559-1755928438.jpg

फाइल तस्विर

७ भदौ, हेटौंडा । हेटौंडा काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथ सुचारू भएको छ ।
कान्तिलोकपथ अन्तर्गत मकवानपुरको भिमफेदी ८ भर्याङडाँडामा पहिरो खस्दा शुक्रबार साँझ देखि अवरुद्ध सडक शनिबार विहान ११:१५ बजेदेखि सुचारू भएको हो ।
सडक सुचारु भएसंगै रोकिएका सवारी गन्तव्यतर्फ लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


समाचार मन परे लाईक गर्नुहोस्



वायु-प्रद-1746937823.gif
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
हेटौंडामा करेन्ट लागेर प्राधिकरणका मजदुरको मृत्यु
Screenshot_20260123_06343-1769129380.jpg

८ माघ,हेटौंडा । मकवानपुरको हेटौंडा १७ मा  करेन्ट लागेर एक व्यक्तिको ज्यान गएको छ ।  बिहीबार दिउसो हेटौडा १७...

बकैया ११ आँपचौरमा दुर्घटना, स्कुटर चालकको मृत्यु
IMG_0730-1769082893.png

८ माघ, हेटौंडा । मकवानपुरको बकैया ११ आँपचौरमा टिपरको ठक्करबाट स्कुटर चालकको ज्यान गएको छ । बिहीबीर दिउँसो...

पूर्वअतिरिक्त सचिव मिश्रसँग ५ लाख रुपैयाँ धरौटी माग
Screenshot_20260122_06551-1769044228.jpg

८ माघ, हेटौंडा । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वअतिरिक्त सचिव डा. संगिता मिश्रसँग विशेष अदालतले ५ लाख...

आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
Election-Commission-nirba-1769043792.jpg

८ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको आज अन्तिम नामावली प्रकाशन हुँदै छ...

मकवानपुरको इन्द्रसरोबरमा कुखुरा बोकेको बोलेरो पल्टिदा एकको मृत्यु
617527396_677363162033133-1769043479.jpg

८ माघ,हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउॅंपालिका वडा नम्बर २ सिमखोला पुल नजिकै कुखुरा बोकेको बोलेरो भ्यान...

मौसम मुख्यतया सफा रहने
Screenshot_20251013_06390-1769043168.jpg

८ माघ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले कोशी प्रदेश र गण्डकी प्रदेशको...

यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट
download-(2)-1769002605.jpg

७ माघ, हेटौंडा। यस वर्षको एसईई परीक्षा चैत १९ गतेबाट हुने भएको छ। शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा...

सिद्वार्थ माविको हाजिरीजवाफमा तुलसीमेहर प्रथम
0676153c-f1b9-408c-acb5-7-1768960166.jpg

७ माघ,हेटौंडा । हेटौँडा–२ मा रहेको  सिद्धार्थ माध्यमिक विद्यालयको स्वर्ण महोत्सवको अवसरमा मंगलबार आयोजित...

उम्मेदवारविरूद्ध आज उजुरी दिन सकिने
Election-Commission-nirba-1768957419.jpg

७ माघ, हेटौंडा । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था...

थप समाचार