२८ फागुन, हेटौँडा । सर्वोच्च अदालतले सुरुङ मार्ग निर्माणमा प्राथमिकता नदिएको भन्दै प्रधानमन्त्री प्रधानमन्त्रीलाई लिखित जवाफ पेश गर्न आदेश दिएको छ ।
न्यायाधिश दिपकराज जोशीको इजलासले हेटौडा काठमाडौको बिचमा पर्ने भिमफेदी कुलेखानी जोडने सुरुङ सर्वोच्चको फैसला बमोजिम किन नबनाएको भनि सरकारका नाममा १५ दिन भित्र लिखित जवाफ पेश गर्न आदेश दिएको हो । अधिवक्त ध्रुवप्रसाद चौलागाईले फागुन २२ गते अदालतको अपहेलनासम्बन्धी रिट दायर गरेका थिए । रिटको सुनुवाई गर्दै सर्वोच्चले प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, अर्थ मन्त्री तथा अर्थ मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रि एवं मन्त्रालयसमेतका नाममा फैसला बमोजिमको काम हालसम्म नगरेकोले किन उक्त काम नगरेको हो भनि लिखित जवाफ माग गरेको छ ।
अधिवक्ता चौलागाईले २०६४ सालमा दायर गरेको परमादेश मुद्दामा सर्वोच्चले संविधानले नेपाली नागरीकलाई नेपाल राज्यभर आवतजावत हिडडुल र वसोबास गर्ने हक मौलिक हक प्रदान गरेको र सो हकलाई साकार पार्न मार्ग आवश्यक पर्ने हुँदा प्रस्तावित सुरुङमार्ग निर्माण गर्न प्राथमिकता दिनु भन्ने आदेश दिएको थियो ।
फैसला आदेश बमोजिम हाल सम्म सुरुङमार्ग निर्माणमा चासो नदिएपछि चौलागाईले पुन रिट दायर गरेका थिए । रिटमा बर्तमान अवस्थामा सुरुङमार्ग बनेपछी तेल र ह्रासकट्टी, टायर ट्युब, पाटपुर्जा र मर्मत सँभारबाट बर्षेनी राज्यलाई १०÷१२ अर्ब रुपैयाँ बचत दावि गरिएको छ । देशको बार्षिक १२ अरब भन्दा बढी रकम बचत हुने उक्त सरुङ मार्ग निर्माण हुन हल्ला चल्ने तर नबनेको अहिलेको अवस्थामा यो अदालतको अपहेलनाको मुद्दाबाट राज्यलाई दबाब पुग्ने र नेपाल सरकारलाई अदालतको आदेश बमोजिम काम गर्न पर्यो भनि दबाब समेत दिन सकिने चौलागाईको भनाई छ । फैसला बमोजिम सुरुङ वनाउन प्राथमिकता नदिएमा १ वर्ष कैद र दश हजार रुपैयाँसम्म जरीवाना हुने कानूनी व्यवस्था रहेको निवेदक चौलागाईको भनाई छ ।
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...
१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...
१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...
१६ भदौ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...
१६ भदौ, हेटौंडा । चीनले नेपालसँगको प्रमुख व्यापारिक नाका तातोपानी अनिश्चितकालका लागि बन्द गरेको छ । बाढी र...
१५ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी बाढी–पहिरो पीडितको सहयोगार्थ आफ्ना सांसदहरूको आधा महिनाको...
१५ भदौ, हेटौंडा । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीमा परी हालसम्म ९०३ जनाको...
१५ भदौ, हेटौंडा । पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक अवरुद्ध भएपछि मकवानपुर हुँदै काठमाडौँ जाने...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरिया...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...


















