1000024855-1742525034.jpg
Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

थाहा–३ मा शहरी डकर्मी तालिम शुरु

Talim1-1527003754.jpg

८ जेठ, हेटौँडा । भुकम्प पुर्ननिर्माण जिल्ला कार्यान्वयन ईकाई मकवानपुरको आयोजनामा मंगलबारदेखि थाहा नगरपालिका वडा नम्बर ३ मा ७ दिने शहरी डकर्मी तालिम शुरु भएको छ । 
जिल्ला कार्यान्वयन इकाईका प्रमुख सुदिप आचार्यको प्रमुख आतिथ्यता एवं वडा अध्यक्ष राजेश केसीको अध्यक्षतामा तालिम शुरु भएको हो । जेठ १४ गतेसम्म हुने तालिममा इन्जिनियर रेशनराज गिरी, रविन पाठक, रोनित स्थापित, प्राविधिक नरबहादुर भारति र सुनिल थापाले सहजिकरण गर्ने जनाईएको छ ।

Talim2-1527003755.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

Ghatna-Darta-Notice-Htd-8-1739775157.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
राष्ट्रपतिलाई प्रधानमन्त्रीद्वारा सरकारको वार्षिक प्रतिवेदन
oli-ramchandra_edit_25012-1742734043.jpg

१० चैत, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक प्रतिवेदन पेश...

ज्ञानेन्द्रलाई राप्रपाले पार्टी सभापति बनाए हुन्छः देउवा
Sher-Bdr-1742718475.jpg

१० चैत, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई राप्रपाको पार्टी...

सुनको मूल्य घट्यो
Gold-1742717932.jpg

१० चैत, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन प्रतितोला ९०० रुपैयाँ घटेको हो । आइतबार छापावाल सुन...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज बस्दै
1680160635_1653826712_nep-1742693452.jpg

१० चैत, हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक आज बस्दै
1704418546_national-sava-1742692821.jpg

१० चैत, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो १२ः१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी...

बागमती र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना
16655388081665538808-1742692491.jpg

१० चैत, हेटौंडा । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान...

औरही घटना:पालिका अध्यक्ष र पूर्व वडाध्यक्ष पक्राउ
102-1742602579.jpg

९ चैत, लहान। सिरहाको औरही गाउँपालिकाका भएको घटनामा संलग्न पालिका अध्यक्ष शिवजी यादव र पूर्ववडाध्यक्ष दिलीप...

चुच्चेखोला वनद्वारा काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि अवलोकन भ्रमण
IMG_20250321_155714-1742552047.jpg

८ चैत, हेटौंडा । हेटौंडा-६ मा चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले काष्ठ उद्यमशिलता अभिबृद्धिका लागि उद्योग...

तेस्रो कैलाश उपाध्यक्ष कप भलिबल चैत्र १६ देखी
Screenshot_20250321_13225-1742542739.jpg

८ चैत, हेटौंडा । प्रत्येक वर्ष कैलाश गाउँपालिकाले आयोजना गर्ने उपाध्यक्ष कप भलिबल प्रतियोगिता यस वर्ष चैत १६...

थप समाचार