Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

हेटौँडामा मकवानपुर साझा यातायात संचालन हुने

Bus-1528983854.jpg

Google Photo

३१ जेठ, हेटौँडा । असार २ गतेबाट हेटौडामा मकवानपुर साझा यातायात सञ्चालनमा आउने भएको छ । मकवानपुर साझा यातायात प्रालिले आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी दिएको हो । 
प्रालिका अध्यक्ष भेष खड्गीले असार २ गतेबाट हेटौडाको बुद्वचोकलाई केन्द्र बनाएर ११ वटा बस ३ रुटमा सञ्चालन हुन लागेको बताए । व्यवसायीहरुले सर्वसाधारणलाई सहज र सुलभ रुपमा सेवा प्रदान गर्ने उद्वेश्यले मकवानपुर साझा यातायात सञ्चालनमा ल्याउन लागीएको भन्दै उहाँले साझा यातायातमा विधार्थीलाई ३० प्रतिशत भाडा दर छुट, ७० वर्षभन्दा बढी उमेरका जेष्ठ नागरिक तथा अपांगता (रातो कार्ड ) भएकालाई ५० प्रतिशत भाडा दर छुट गरिने जानकारी दिनु भएको छ । 
खड्गीको अनुसार बसमा चालक र सहचालक पोशाकमा हुने र बस प्रत्येक २०/२० मिनेटमा हेटौडाको बुद्वचोकबाट छुट्नेछ । खड्गीले एउटा गाडीमा २६ वटा सिट रहेको पनि बताउनु भयो । 


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

आज सर्वदलीय बैठक बस्दै
sarbadliya-baithak_edit_1-1788244165.jpg

१६ भदौ, हेटौंडा । भोटेकोशी बाढीबाट भएको क्षति, खोजी तथा उद्धार, राहत र पुनःस्थापनाका विषयमा छलफल गर्न आज सर्वदलीय...

नेकपा सुदुरपश्चिमका सांसदले राहतका लागि १५ दिनको पारिश्रमिक दिने
774033199_162700764210800-1788229040.jpg

१६ भदौ, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेशका सांसदहरूले भोटेकोसी बाढीबाट प्रभावित...

मेसीद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा
messi-1784513381-1788228753.png

१६ भदौ, हेटौंडा । अर्जेन्टिनाका कप्तान तथा स्टार फुटबलर लियोनल मेसीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा...

राष्ट्रपति र रास्वपा सभापतिबीच भेटवार्ता
rabi-ramchandra-paudel-1788227944.jpg

१६ भदौ, हेटौंडा ।  राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेबीच...

थप समाचार