Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कान्तिलोकपथको काम सानोपोखराबाट हुने

Kantilok-path-1481191882.jpg

२३ मंसिर, हेटौँडा । निर्माणधिन कान्तिलोकपथको काम अब सानोपोखराबाट हुने भएको छ । बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपछि प्रशासनमा छलफल भएको हो ।

प्रशासन कार्यालयमा भएको छलफलमा सानोपोखराबाट कान्तिलोकपथको स्तरोन्नतिको काम हुने सहमति भएको हो । संघर्ष समिति, प्रशासन कार्यालय, सडक निर्माण वानीयाँ निर्माण सेवा सहितको सरोकारवालाको बैठकले हेटौँडाको सानोपोखराबाट स्तरोन्नतिको काम थाल्ने, सडकमा धुलो नियन्त्रणको लागि पानी हाल्ने तथा सडक निर्माणका क्रममा खानेपानी पाईप र विद्युतिय पोलको व्यवस्थापनका लागि सम्बन्धित निकायमा आवश्यक पहल गर्ने निर्याण् भएको छ ।

छलफलमा निर्माण कम्पनीले खानेपानी पाईप र विद्युतिय पोलको व्यवस्थापनमा सम्बन्धित निकायबाट समन्वय हुन नसक्दा समस्या परेको जानकारी दिएको थियो । पाईप व्यवस्थापनका लागि लाखौं रकम आवश्यक पर्ने भएपनि खानेपानी बोर्डसँग बजेट अभाव रहेको बताईएको छ । बैठकमा संघर्ष समितिका संयोजक रबिन्द्र पोखरेल, निर्माण सेवाका ऋषिराज बानियाँ, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा, मकवानपुर प्रहरी प्रमुख वसन्तकुमार लामा लगायतको उपस्थिति रहेको थियो ।

बानियाँ निर्माण सेवाले हेटौँडा–७ न्यूरेनी, हेटौँडा–६ चौघडा लगायतका क्षेत्रमा कान्तिलोकपथको काम गरिरहेको छ । छिटै नै कालोपत्रे गर्ने लक्ष्यका साथ काम गरिरहेको विएनएसको दावि छ ।

तस्विरहरु : हेटौँडा–६ चौघडामा कान्तिलोकपथमा ढल विस्तार हुँदै । तस्विर सौं. उत्सव चौलागाई ।

Kantilok-path1-1481191882.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
गाईजात्रा आज मनाइँदै
Screenshot_20260829_07025-1787966306.jpg

१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787965852.jpg

१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा
rabindra-dhant4_RSQnKspNh-1787920300.jpg

१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...

पुनःस्थापना प्याकेज तयार गर्न अर्थ मन्त्रालयलाई निर्देशन
cabinet-1-1787908722.jpg

१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...

विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन
education-ministry-1787892059.jpg

१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...

हालसम्म ४६९ जनाको शव फेला
f-7_1-1787891309.jpg

१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...

आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व
Janai_Purnima___3_-1787890940.jpg

१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...

उद्धार र राहतमा राजनीतिक प्रतिस्पर्धा नगर्न आह्वान
sarbadliya-baithak_edit_1-1787815448.jpg

११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...

राहतका लागि सरकारी खाता मात्रै
rastriya-bipad-jokhim-niu-1787794052.jpg

११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन  राष्ट्रिय विपद् जोखिम...

थप समाचार