Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Adv-Manahari-1719378115.jpg

विकास

कुलेखानीसम्मको पहिरो पन्छाईयो, यातायात भने अझै अवरुद्ध (तस्बिरहरू)

touchmaster_1563030416748-1563031347.jpg

२८ असार, हेटौंडा । काठमाडौं जोड्ने छोटो दुरीको सडक अन्तर्गतको इन्द्रसरोवर गाउँपालिकको देउराली देखी हेभीसम्म करिब दश ठाउँमा गएको साना ठुला पहिरो पन्छाईएको छ । 
स्थलगत रिपोर्टिङमा गएका हाम्रा सहकर्मी सुनिल शिवाकोटीका अनुसार नेपाल प्रहरी र नेपाली सेनाले हेटौंडादेखि ईन्द्रसरोवर गाउँपालिकाको कलंकीसम्मको पहिरो र रूखको अवरोध हटाएका छन् । हेभी देखी किटेनी फाखेलक सडक खण्डको विभिन्न स्थानमा पहिरो गएको छ । 
हेटौँडा देउराली फाखेल सडकखण्डमा खसेको पहिरो हटाएर चाँडै यातायात सञ्चालनको प्रयास थालेको  भइरहेको जिल्ला प्रहरी कार्यलयमा मकवानपुरका प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठले बताए । यातायात संचालनका लागि आईतबार पनि पहिरो पन्छाउने काम हुने जनाईएको छ । हेटौंडा-सिस्नेरी सडकमा धेरै स्थानमा पहिरो गएकाले यातायात संचालनमा केही समय लाग्ने प्रहरीको भनाइ छ ।
परिवारलाई स्थानान्तरण
इन्द्रसरोवर २ का बच्चुबहादुर पाख्रिन, छिरिङ लामा,कृष्णबहादुर थापाको घर पहिरोका कारण जोखिममा परेका र धनमाल र मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण समेत गरिएको छ ।

touchmaster_1563030426736-1563031521.jpg
touchmaster_1563030444606-1563031521.jpg
touchmaster_1563030463674-1563031601.jpg
touchmaster_1563030471265-1563031602.jpg
touchmaster_1563030405769-1563031700.jpg
touchmaster_1563030479846-1563031701.jpg
touchmaster_1563030489769-1563031794.jpg
touchmaster_1563030498212-1563031794.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
जलन-सम्बन-1746938159.gif
हेटौंडामा दुर्घटना, मोटरसाइकल चालकको मृत्यु
acc1-1782563419.jpg

१३ असार, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा उपमहानगरपालिका-९ पशुपतिनगरमा भएको दुर्घटनामा...

सेनेगलको इराकमाथि फराकिलो जित
Senegal-1782523027.jpg

१३ असार, हेटौंडा । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह चरणको अन्तिम खेलमा सेनेगलले इराकमाथि फराकिलो जित...

एन्फा पूर्व अध्यक्ष शेर्पा पक्राउ
1782494101-RckgT-1782522600.jpg

१३ असार, हेटौंडा । अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्व अध्यक्ष कर्मा छिरिङ शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।...

तीन प्रदेशमा मनसुनको प्रभाव
water-1782522034.jpg

१३ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

दुई राउन्ड गोलीसहित दुई जना पक्राउ
arrested-(1)-1782436668.jpg

१२ असार, हेटौंडा । सप्तरीको बलान बिहुल गाउँपालिकाबाट दुई राउन्ड गोलीसहित दुई जना पक्राउ परेका छन् । पकाउ...

जर्मनी इक्वेडरसँग पराजित
731338559_100508308211203-1782435793.jpg

१२ असार, हेटौंडा । समूह चरणको अन्तिम खेलमा जर्मनी इक्वेडरसँग पराजित भएको छ । समूह 'इ' को अन्तिम खेलमा इक्वेडरले...

आंशिक बदली रहने
Screenshot_20250526_06180-1782435407.jpg

१२ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र, गण्डकी प्रदेशका केही तथा लुम्बिनी प्रदेशको...

महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

थप समाचार