Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

सिस्नेरी-काठमाडौं सडक यसरी खोलियो (तस्विरसहित)

S2-1563543845.jpg

३ साउन, हेटौँडा । काठमाडौं–हेटौँडा चल्ने छोटो दुरी सडक अन्तरगत दक्षिणकाली–छैमले–सिस्नेरी सडक एकतर्फी सुचारु गरिएको छ । शुक्रबार अपरान्हदेखि पूर्वाधार विकास कार्यालय ललितपुरको व्यवस्थापनमा सिस्नेरीसम्म एकतर्फी गरिएको हो । 

तीन दिन लगाएर सिस्नेरीसम्म मोटरसाइकल र साना सवारी संचालन हुने गरी पहिरो पन्छाएको इन्जिनियर हरिप्रसाद ओझाले बताए । तर नियमित सवारी संचालनका लागि जोखिम भने कम नभएको उनको भनाई छ । कमजोर भु–बनावटको कारण बर्षाको समयमा जुनसुकै समय पहिरो खस्ने भएकाले अत्यावश्यक अवस्थामा मात्रै सवारी चलाउनु उपयुक्त हुने जनाईएको छ । 

जोखिम बढि रहेकाले सावधानी नअपनाउने हो भने क्षति हुन सक्नेतर्फ सचेत रहन प्राविधिकहरुको सुझाव छ । मकवानपुरतर्फको सिस्नेरी खण्ड र फाखेल खण्ड समेत सुचारु गराउने प्रयासमा ईन्द्रसरोबर गाउँपालिका र प्रहरीको टोली लागेको छ ।

S1-1563543889.jpg
S3-1563543890.jpg
S4-1563543891.jpg
S5-1563543891.jpg
S6-1563543892.jpg
S7-1563543892.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
आज बागमती प्रदेशमा समितिको सभापतिका लागि मनोनयन दर्ता
Screenshot_20240224_20374-1715917254.jpg

४ जेठ, हेटौंडा। बागमती प्रदेशमा ५ वटा संसदीय समितिको सभापतिको लागि आज मनोनयन दर्ताको कार्य तालिका सार्वजनिक भएको...

गायक रवि ओड धरौटीमा रिहा
Screenshot_20240517_06392-1715907276.jpg

४ जेठ, कञ्चनपुर । गायक रवि ओड धरौटीमा रिहा भएका छन् । वैवाहिक बलात्कारको मुद्दामा प्रहरी नियन्त्रणमा रहेका उनी ५...

शुक्रबार हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715906476.jpg

४ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।  कोशी प्रदेश सहित देशका  पहाडी...

सगरमाथा निमाबिमा ४ कोठे भवनको शिलान्यास
Screenshot_20240516_20242-1715870573.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिका-६ रुपाचुरीमा रहेको सगरमाथा आधारभुत विद्यालयको ४ कोठे भवनको शिलान्यास गरिएको छ...

प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमाले सांसद बिच धकेलाधकेल
Screenshot_20240516_18293-1715864342.jpg

३ जेठ, काठमाडौं।  बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस र एमालेका सांसदहरु बिच धकेलाधकेल भएको छ।साँझ ४...

मनहरीका ४ विपन्न एकल महिलालाई घर हस्तान्तरण
Screenshot_20240516_17144-1715859288.jpg

३ जेठ, हेटौंडा । मनहरी गाउँपालिकाको  ३ वटा वडाका सीमान्तकृत र अतिविपन्न चेपाङ समुदायका एकल महिलाको लागि टुकी...

राष्ट्रियसभाको बैठक स्थगित
Rastriya-sabha-1715858715.jpg

३ जेठ, काठमाडौं । राष्ट्रियसभाको बैठक स्थगित भएको छ । नेपाली कांग्रेसले अवरोध गरेपछि राष्ट्रियसभा बैठक स्थगित...

अनसनरत डाक्टर गोविन्द केसी अस्पताल भर्ना
govinda-kc-1715850217.jpg

३ जेठ, काठमाडौं । गत २९ बैशाखदेखि अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रिएपछि अस्पताल भर्ना गरिएको छ...

रविमाथि छानविन समिति बनाउनुपर्ने एकीकृत समाजवादीको धारणा
samajbadi-1-1715843631.jpg

३ जेठ, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने माथि सरकारी ठगी प्रकरणमा...

थप समाचार