Email :- prastakhabar@gmail.com
900x100-1779113053.gif

विकास

कान्तिलोकपथको पहिरो पन्छाईदै, इन्धनको  समस्या

Kantilokpath-1564730643.jpg

File Photo

१७ साउन, हेटौँडा । केही दिन अघिको अविरल बर्षाका कारण पुर्ण रुपमा अवरुद्ध बनेको कान्तिलोकपथ सुचारु गर्न तिब्रताका साथ काम भईरहेको छ । हेटौँडादेखि टिकाभैरवसम्म दर्जनौं स्थानमा पहिरो जाँदा अवरुद्ध भएको सडक सुचारु गर्न मकवानपुर र ललितपुर दुबैतर्फबाट काम भईरहेको हो ।
पहिरो हटाएसँगै ललितपुरको चापागाउँ, टिकाभैरव, भट्टेडाँडा  हुँदै मकवानपुरको सिमाना बगुवासम्म सुचारु भइसकेको छ भने मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर ११ लोसेडाँडासम्म पहिरो पन्छाइ सकिएको छ । २० देखि २५ ठाउँमा गएको पहिरो हटाएपछि बगुवा र लोसेडाँडासम्म यातायात संचालनमा आएको इलाका प्रहरी कार्यालय ठिंगनका प्रहरी नायव निरीक्षक अशोक यादवले जानकारी दिए ।
यता, भिमफेदी गाउँपालिका वडा नम्बर ८ गगटे, कालोपहिरोसहित ठिंगनसम्म एक दर्जन स्थानमा पहिरो गएको छ । बाटो अवरुद्ध भएसँगै इन्धन आपूर्ति सहज नभएकोले बाटो पन्छाउन कठिनाइ भएकोले मकवानपुरतर्फ पहिरो हटाउने सहज नभएको बताए । हेटौंडादेखि क्याम्पाडाँडा, जितपुरभञ्ज्याङ, लेनडाँडा र सिमात खोला हुदै लोसेडाँडा सम्मको पहिरो हटाई सकिएको प्रहरी नायव निरीक्षक यादवको भनाई छ ।


समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Notice-Makwa-1711432400.jpg
Bhu-Tatha-Jalaadhaar-Makw-1782566927.jpg

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
रानी वनकाे काम उदाहरणीय: मेयर लामा
IMG-20260920-WA0000-1789901793.jpg

४ असोज, हेटौंडा । हेटाैडा उपमहानगरपालिका मेयर मीना कुमारी लामाले रानी सामुदायिक  वनले गरेकाे काम उदाहरणीय...

घरमा आगलागी हुँदा बृद्धको मृत्यु
Gamgadhi-aaglagi1-1789872394.jpg

४ असोज, हेटौंडा । जनकपुरमा गएराति एक घरमा आगलागी हुँदा एक जना बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा जनकपुरधाम...

चक्कु प्रहारबाट एक युवकको मृत्यु
file_0000000035ec8208b2d1-1789871441.png

४ असोज, हेटौंडा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । स्थानीय...

अर्थमन्त्री वाग्ले स्वदेश फिर्ता
swarnim-wagle1-1789870683.jpg

४ असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर शनिबार साँझ स्वदेश फर्किएका छन्...

रास्वपाको सचिवालय बैठक बस्दै
RSP-Nepal-Swatantra-Party-1789870457.jpg

४ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ।  पार्टी सभापति रवि लामिछानेको...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1789870221.jpg

४ असोज, हेटौंडा । हाल देशभर मनसुनी वायुको साथै पश्चिमी वायुको पनि आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा...

प्रधान सेनापति सिग्देल स्वदेश फिर्ता
812696680_181472826662733-1789815336.jpg

३ असोज, हेटौंडा । प्रधान सेनापति अशोकराज सिग्देल चीनको औपचारिक भ्रमण सम्पन्न गरी शनिबार स्वदेश फर्किएका छन् ।...

माथिल्लो त्रिशूली-१ बाट आज ११ शव निकालियो
tunnel-3-1789803300-1789814674.jpg

३ असोज, हेटौंडा । माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिहरूमध्ये आज ११ जनाको शव...

संविधानको पूर्ण पालना आजको आवश्यकता: राष्ट्रपति
Rastrapati-Ramchandra-Pou-1789786183.jpg

३ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको पूर्ण पालना र जबाफदेही प्रशासन आजको आवश्यकता रहेको...

थप समाचार