Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

बर्षाले सिस्नेरी सडकमा ठूलो पहिरो (तस्विरहरु)

S3-1568994099.jpg

३ असोज, हेटौँडा । दुई दिनको बर्षाका कारण हेटौँडा–सिस्नेरी–काठमाडौं जोड्ने सडक ठूलो पहिरो गएको छ । सडकको सिस्नेरी–कुलेखानी खण्डमा ठूलो पहरो गएको हो । 
सडकको ९ किलोमिटर ५ सय मिटरदेखि ९ सय मिटरसम्मको तीन खण्ड सडक एउटै पहिरोको जोखिममा रहेको छ । त्यसैगरी, १२ किलोमिटर ६ सय मिटरमा ठूलो पहिरो आएको छ । पहिरोका कारण ६० देखि ७० मिटर माथिबाट पहाड नै बगेको पूर्वाधार विकास कार्यालय ललितपुरका ईन्जिनियर हरि ओझाले जानकारी दिए । बर्षाका कारण करिब ४ सय मिटर सडकमा पहिरो गएर सडक अवरुद्ध भएको छ । सो सडकमा गएको दुई ठूलो पहिरो पूर्ण रुपमा पन्छाउन कम्तिमा ३ दिन लाग्ने अनुमान गरेको उनको भनाई छ । 
नेपालीहरुको ठूलो पर्व दशैं नजिकिंदै गर्दा सिस्नेरी सडक अवरुद्ध हुँदा काठमाडौं बाहिरिने यात्रुहरुलाई बढि समस्या भईरहेको छ । मर्मतका लागि केही दिन बन्द गरेको सडक पुनः पहिरो गएर अवरुद्ध भएको छ ।

S1-1568994132.jpg
S2-1568994132.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
नीति तथा कार्यक्रम मन्त्रीपरिषदबाट पारित
pm-mantralay-5a4e1145ebf4-1715673239.jpg

१ जेठ, काठमाडौं । मन्त्रीपरिषद बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित गरेको छ । आज बसेको...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
Gold1-1715668423.jpg

१ जेठ, हेटौंडा । नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ । सुन प्रतितोला ७ सय रुपैयाँले घटेको हो । मंगलबार...

यसवर्ष मनसुनमा सरदरभन्दा बढी पानी पर्ने
Capture-1715659730.JPG

१ जेठ, हेटौंडा । आगामी मनसुनमा देशका धेरै ठाउँमा सरदरभन्दा बढी पानी पर्ने पूर्वानुमान गरिएको छ । जल तथा मौसम...

काँग्रेस संसदीय दलको बैठक आज
dd-1715659583.JPG

१ जेठ, हेटौंडा । काँग्रेस संसदीय दलको बैठक आज बस्दै छ । बैठकमा आज सदनमा कसरी प्रस्तुत हुने भन्ने विषयमा छलफल हुने...

प्रदेश सभा बैठकमा नीति तथा कार्यक्रमको सिद्धान्त र प्राथमिकता पेश हुने
df-1715659296.JPG

१ जेठ, हेटौंडा । बागमती प्रदेश सभाको आज दिउँसो ३ बजे बस्ने बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१÷०८२ को...

सन्दीप लामिछानेको मुद्धाको पेशी आज
9CuXAh9PNVbr11VdDwBmTyhM5-1715654219.jpg

१ जेठ, हेटौंडा । बलात्कार अभियोगमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्धाको पेशी आजका लागि तोकिएको छ ।...

सरकारको वार्षिक नीति तथा कार्यक्रम आज
1641373260_1615078427_san-1715653709.jpg

१ जेठ, हेटौंडा । सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715653208.jpg

१ जेठ, हेटौंडा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत...

विना विभागीय मन्त्री आले ४३ दिनदेखि जिम्मेवारी बिहिन
IMG-20240402-WA0000-1715649743.jpg

सुनिल शिवाकोटी १ जेठ, हेटौंडा । बागमती प्रदेश सदस्य रमा आले मगर मन्त्री बनेको ४३ दिन भयो तर उनी अझै जिम्मेवारी...

थप समाचार