४ माघ, हेटौंडा । हेटौंडामा सडक विस्तारको काम रोक्ने मंगलबार दिनभरको प्रयास असफल भएको छ ।
जिल्लाका राजनीतिक दल र मकवानपुर उद्योग बाणिज्य संघको टोलीले दिनभर दौडधुप गरे पनि सडक विस्तारको काम नरोकिने भएको हो । राजनीतिक दलको बैठकले मुअाव्जा र समय माग्ने अान्तरिक सहमति गरेर क्षेत्रीय प्रशासन कार्यालयमा छलफल गरेपनि निष्कर्ष निस्कन सकेन । त्यस्तै उद्योग बाणिज्य संघको टोलीले गृहमन्त्री विमलेन्द्र निधिलाई सिमरा पुगेर अाफ्नो मागबारे ध्यानाकर्षण गराएको थियो । राजधानीमा सक्रिय टिमबाट पनि सकारात्मक जवाफ अाएन ।
प्रशासन र सडक सडक विस्तारमा पछि नहट्ने बुझेपछि संघ संयोजक रहेको हेटौडा बसोबास संरक्षण समितिले बुधबार हेटौंडा बन्दको घोषणा गरेको छ । समितिले २५ मीटर भित्र पर्ने निजी सम्पत्तिको मुआब्जा नदिई सडक कार्यालयले सडक विस्तार गर्न लागेकोमा विरोध जनाएको छ । सडक ऐन नबन्दै पूर्वपश्चिम राजमार्ग बन्नु अघि नै वि.स. २०११ साल देखि नै बसोबास गर्दै आएको समितिको भनाई छ ।
डिभिजन सडक कार्यालय, जिल्ला प्रशासन कार्यालय, क्षेत्रीय प्रशासन कार्यालयसँग मुआब्जाको विषयमा गरिएको छलफल विना निष्कर्ष टुंगिएकाले बजार बन्द गरी आन्दोलन गर्न थालेको हेटौडा बसोबास संरक्षण समितिले जनाएको छ ।
केही दिन अघिबाट सडक डिभिजन कार्यालयले २५ मीटर भित्र पर्ने सरकारी स्वामित्वका भौतिक संरचना भत्काई सकेको छ भने मंगलबारदेखि निजी घर तथा टहरा भत्काउन थालेको छ ।
१३ भदौ, हेटौंडा । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठदिन मनाइने परम्परागत सांस्कृतिक पर्व...
१३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१२ भदौ, हेटौंडा । नेपाली फाइटर रवीन्द्र ढाँट रोड टु युएफसीको फाइनलमा प्रवेश गरेका छन् । चीनको साङ्घाईस्थित...
१२ भदौ, हेटौंडा । मन्त्रिपरिषद् बैठकका मुख्य मुख्य निर्णयहरू सार्वजनिक गरिएको छ । सरकारका प्रवक्ता एवं...
१२ भदौ, हेटौंडा । शिक्षा मन्त्रालयले विश्वविद्यालयका सबै परीक्षा स्थगित गर्न निर्देशन दिएको छ । प्राकृतिक...
१२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण प्रभावित भएका विभिन्न जिल्लाबाट हालसम्म ४६९...
१२ भदौ, हेटौंडा । आज जनै पूर्णिमा तथा रक्षा बन्धन पर्व । श्रावण शुक्ल पूर्णिमाका दिन उपाकर्म, ऋषितर्पणी र...
११ भदौ, हेटौंडा । भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित संकटको घडीमा उद्धार र राहत कार्यलाई राजनीतिक...
११ भदौ, हेटौंडा । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
३१ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
१ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आज प्रदेश सभामा विश्वासको मत लिने भएका...
१ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको आसपास र...
३१ साउन, हेटौंडा । मुग्लिन-काठमाडौं सडक सञ्चालनमा आएको छ । पहिरो पन्छाएसँगै आज बिहान ६ बजेबाट सडक सञ्चालनमा आएको...
१ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...


















