Email :- prastakhabar@gmail.com
Ghatna-Darta-Notice-Makwa-1711432400.jpg

विकास

दक्षिणकाली-सिस्नेरी सडक पूर्ण रुपमा संचालन (तस्विरहरु)

S2-1570110063.jpg

१६ असोज, हेटौँडा । हेटौँडा–काठमाडौं छोटो दुरीको मार्ग सिस्नेरी सडक पूर्ण रुपमा संचालनमा आएको छ ।
पहिरोका कारण लामो समय पूर्ण रुपमा संचालनमा आउन नसकेको सडक अहिले पूर्ण रुपमा संचालनमा आएको हो । दक्षिणकाली-सिस्नेरी खण्डमा पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको र सडक दुईतर्फी संचालनमा आएको पूर्वाधार विकास कार्यालय ललितपुरका इन्जिनियर हरिप्रसाद ओझाले बताए । 
कार्यालयको व्यवस्थापनमा स्थानीय उपभोक्ता समितिमार्फत पहिरो पन्छाउने काम अन्तिम चरणमा पुगेको जनाईएको छ । अढाई महिनादेखि पूर्ण रुपमा यातायात संचालनमा हुन नसकेकोमा अब दुइतर्फी रुपमा नै संचालनमा आएको इन्जिनियर ओझाले बताए । सडक पूर्ण रुपमा संचालनमा आएसंगै चाडपर्वमा हेटौँडाबाट काठमाडौं र काठमाण्डौंबाट हेटौँडा र तराईका विभिन्न जिल्ला जाने यात्रुहरुलाई सहज भएको छ । 
असारको अन्तिम सातादेखि विभिन्न समयमा गएको पहिरोका कारण सो सडक खण्डमा यातायात संचालनमा पटक पटक अवरोध हुँदै आएको थियो ।

S1-1570110114.jpg
S3-1570110115.jpg
S4-1570110115.jpg
S5-1570110160.jpg
S6-1570110160.jpg

समाचार मन परे लाईक गर्नुहोस्



Ghatna-Darta-Adv-Kailash-1686118720.jpg
sanchar-rajitra-add-final-1711344560.gif

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
श्रीमतीको अश्लिल भिडियो सामाजिक सञ्जालमा हाल्ने मकवानपुरका एक युवक पक्राउ
arrested-1715335019.jpg

२८ बैशाख, हेटौंडा । अश्लिल भिडियो सामाजिक सञ्जालमा हालेर श्रीमतीको चरित्रहत्या गरेको आरोपमा मकवानपुरका एक युवक...

शुक्रबार सुनचाँदीको मूल्य बढ्यो
Gold-1715325590.jpg

२८ बैशाख, हेटौंडा । नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ३ सय रुपैयाँले बढेको...

कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने
kailali-naka-1715324853.jpg

२८ बैशाख, कैलाली । भारतसँग सीमा जोडिएका कैलालीका सीमानाका आज साँझदेखि बन्द हुने भएका छन् । भारतमा हुन लागेको...

दुई क्विन्टल गाँजासहित एक युवक पक्राउ
ganha-arrest-1715305499.jpg

२८ बैशाख, मोरङ । मोरङमा प्रहरीले दुई क्विन्टल गाँजासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा २४ वर्षीय भगवान...

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरू हुँदै
1641373260_1615078427_san-1715304890.jpg

२८ बैशाख, हेटौंडा । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा र राष्ट्रियसभाको बजेट अधिवेशन आजदेखि शुरू हुँदै छ । दिउँसो...

हावाहुरीसहित हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1715304393.jpg

२८ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको...

हेटौंडामा आजबाट तीन दिने प्रदेशस्तरीय युवा सम्मेलन
Capture-1715301939.JPG

२८ बैशाख, हेटौंडा । आजबाट हेटौंडामा तीन दिने बागमती प्रदेशस्तरीय युवा सम्मेलन हुँदैछ । बागमती प्रदेशको सामाजिक...

बैशाख ३१ गते वजेट अधिवेशन आह्वान गर्न सिफारिस
Mantriparishad-Baithak-1715301725.JPG

२८ बैशाख, हेटौंडा । बिहीबार बसको बागमती प्रदेश मन्त्रिपरिषद बैठकले बागमती प्रदेश सभाको बर्खे अधिवेशन आह्वान...

कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले लिए शपथ
Screenshot_20240509_20370-1715266344.jpg

२७ बैशाख, बिराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन्...

थप समाचार