Email :- prastakhabar@gmail.com

सहकारी

जनकल्याण सहकारी काठमाडौंमा सम्मानित

FB_IMG_1481880567246-1481882176.jpg

१ पुस, हेटौंडा । नेपाल बचत तथा ऋण सहकारी केन्द्रीय संघ लिमिटेडले हेटौडा-६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थालाई उत्कृष्ट सहकारी संस्थाको रूपमा सम्मान गरेको छ । संघको शुक्रबार काठमाडौंमा भएको २५ औं साधारणसभाको अवसरमा जनकल्याणलाई संघले वितरण गरेको सफ्टवेयर संचालनमा उत्कृष्ट संस्थाको रूपमा सम्मान गरेको हो...

सहकारी ऐन निरंकुश हुनै सक्दैन : सहकारीमन्त्री थानी

Thani-1481799680.jpg

३० मंसिर, हेटौँडा । सहकारी तथा गरिबी निवारण मन्त्री हृदयराम थानीले सरकारले ल्याउन लागेको सहकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका छन् । केन्द्रिय सहकारी दुग्ध उत्पादन सहकारी संघ लिमिटेडको २३ औं बार्षिक साधारण सभालाई विहिबार हेटौँडामा सम्बोधन गर्दै मन्त्री थानीले संसदमा पेश भएको सरकारी ऐन निरंकुश हुनै नसक्ने दावि गरेका हुन् । उनले...

बंशगोपालको रजत महोत्सव सम्पन्न

20161002_141752-1475407783.jpg

१६ असोज, हेटौंडा । हेटौंडा-६ मा रहेको बंशगोपाल दुग्ध उत्पादक सहकारी संस्थाको रजत महोत्सव अाईतबार सम्पन्न भएको छ । केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख अातिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा पूर्व अध्यक्षहरू हरिप्रसाद सिग्देल, बासुदेव अधिकारी, केशवप्रसाद सञ्जेल र बासुदेव सापकोटा, पूर्व...

किसान सहकारीको साधारण सभा सम्पन्न

20161001_120238-1475327740.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–२२ मा रहेको किसान दुग्ध उत्पादक सहकारी संस्थाको २६ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष बासुदेव अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष बद्रीप्रसाद भण्डारीले संस्थागत प्रतिवेदन, लेखा समिति संयोजक निर्मल देवकोटाले आर्थिक प्रतिवेदन, व्यवस्थापक...

नौलो विहानीमा पुनः चौलागाई

FB_IMG_1475336416980-1475336449.jpg

१५ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको नौलो विहानी कृषि सहकारी संस्था लिमिटेडको अध्यक्षमा पुनः राजेन्द्रप्रसाद चौलागाई चयन भएका छन् । शनिबार सम्पन्न संस्थाको छैठौं बार्षिक साधारण सभाले चौलागाईको नेतृत्वमा नयाँ संचालक समिति निर्विरोध चयन गरेको हो । समितिको उपाध्यक्षमा भरत सापकोटा, सचिव विष्णुप्रसाद ढुंगाना, कोषाध्यक्ष...

जनकल्याणबाट पत्रकार न्यौपाने सम्मानित

20160924_145804-1474715355.jpg

८ असोज, हेटौँडा । हेटौँडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । डिभिजन सहकारी कार्यालय हेटौँडाका प्रमुख तिलकराम पोखरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष हिमाल पौडेलबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष चेतनाथ खतिवडाबाट लेखापरिक्षण...

स्वाभिमान नेपालको सातौं साधारण सभा

८ असोज, हेटौँडा । हेटौँडा–४मा रहेको स्वाभिमान नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । ज्येष्ठ सदस्य साधुराम चौलागाईको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष भोजमान श्रेष्ठबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष पूर्णभद्र चौलागाईबाट लेखापरिक्षण प्रतिवेदन, लेखा समिति...

चिसापानीको सातौं साधारण सभा

Chisapani-1474715041.jpg

८ असोज, हेटौँडा । हेटौँडा–१९ मा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सातौं बार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । केन्द्रिय दुग्ध सहकारी संघका केन्द्रिय अध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा अध्यक्ष कृष्णप्रसाद सापकोटाबाट संस्थागत प्रतिवेदन, कोषाध्यक्ष प्रल्हाद...

श्रमिकमा पुन : लम्साल

भीमसेन पौडेल ७ असोज, चौघडा । मकवानपुरगढी –६ मक्रान्चुलीमा रहेको श्रमिक साना किसान कृषि सहकारी संस्था लि. को अध्यक्षमा पुनः निर्मलाकुमारी लम्साल सर्वसम्मत अध्यक्षमा चयन हुनु भएको छ । संस्थाको आज भएको चौथो वार्षिक साधारण सभाले लम्सालको अध्यक्षतामा ९ सदस्यीय सञ्चालक समिति चयन गरेको हो । उपाध्यक्षमा मानकुमारी पाख्रिन, सदस्यहरुमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
मकवानपुर प्रहरीको अपरेसन:चोरी भएको मोटरसाइकल सहित ६ जना पक्राउ
FB_IMG_1716130098525-1716130131.jpg

६ जेठ, हेटौंडा। मकवानपुर प्रहरीले चोरीको मोटरसाइकल सहित मोटरसाइकल चोरी गर्ने ६ जनालाई पक्राउ गरेको...

संसदीय समितिको कार्यादेशमा जुटेन सहमति

६ जेठ, काठमाडौं। सहकारी संस्था ठगीको विषय छानबिन गर्ने संसदीय समितिको कार्यादेश मा दलहरूबीच सहमति हुन नसक्दा...

बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १४ गते प्रस्तुत हुने
Screenshot_20240224_20374-1716119821.jpg

६ जेठ, हेटौंडा। बागमती प्रदेशको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम यही जेठ १४ गते प्रस्तुत हुने भएको...

आइतबार सुनचाँदीको भाउ बढ्यो
download-1-1716105181.jpg

६ जेठ ,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य  वृद्धि भएको छ  अघिल्लो दिनको तुलनामा...

कांग्रेस बागमतीको क्रियाशिल नविकरण तथा अन्तरक्रिया
Screenshot_20240519_05512-1716077327.jpg

६ जेठ, हेटौंडा । नेपाली कांग्रेस बागमती गाउँपालिकाले शनिबार बागमतीको बोर्डिङचौरमा क्रियाशिल नविकरण तथा...

सविक विजेता चेन्नई आइपीएलबाट बाहिरियो
Capture-1716084959.JPG

६ जेठ, हेटौँडा । साविक विजेता चेन्नई सुपर किंग्सलाई पराजित गर्दै रोयल च्यालेन्जर्स बेंग्लोर इन्डियन प्रिमियर...

बागमतीमा ४ वटा समितिले पाए नेतृत्व
pradesh-sabha-1716084340.JPG

६ जेठ, हेटौँडा । बागमती प्रदेश सभाको दोस्रो कार्यकाल सुरु भएको झण्डै पन्ध्र महिनापछि ४ वटा संसदीय समितिहरुले...

बागमतीमा संसदीय समितिको संख्या ६ पुग्यो
Capture-1716084293.JPG

६ जेठ, हेटौँडा । यसअघि बागमती प्रदेश सभामा दलहरुबीच संसदीय समितिको सभापतिको नेतृत्वको विषयलाई लिएर सहमती हुन...

लर्ड बुद्व विधार्थीहरुद्वारा रानी वनकाे अबलोकन
FB_IMG_1716076507559-1716076643.jpg

६ जेठ, हेटाैडा । हेटौंडा ६ चौघडामा रहेको रानी सामुदायिक वनको काठमाडौंमा रहेकाे लर्ड बुद्व कलेजका...

थप समाचार