Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

धियाँलका बस्ती संरक्षण गर्ने डिना र छिन्तुको प्रतिबद्धता 

IMG_6789-1667644825.jpg

१९ कार्तिक, बकैया । लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरुले मकवानपुरको विकट धियालमा रहेको मानव बस्ती संरक्षणको बाचा गरेका छन् ।  बकैया १ धियाँलस्थित बरबोट चिसापानीमा आयोजित सभालाई सम्बोधन गर्दै मकवानपुर प्रतिनिधिसभा १ का उम्मेदवार नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)ले आफुहरु बस्तीको संरक्षण र विकासको लागि...

बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति: दिपेन्द्रचन्द

Screenshot_20221105-16040-1667643566.jpg

१९ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्वर–१ का उम्मेदवार दिपेन्द्रचन्द ठकुरीले नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँको प्रसंशा गरेका छन् । शनिबार फेसबुक लाइभमा बोल्दै उनले बानियाँ मुख्यमन्त्रीको लागि योग्य व्यक्ति भएकाले सदा सम्मान रहेको बताएका हुन् ।  हिमालयन...

समस्या सुन्न 'आनन्द र डिना' प्रत्येक दिन मतदाताको घरघरमा

IMG_20221105_150622-1667640110.jpg

१९ कार्तिक, हेटौंडा । यतिबेला मकवानपुरको १० वटै स्थानीय तहमा चुनावको सरगर्मी छाएको छ। जिल्लाको अन्य क्षेत्रसँगै हेटौंडा आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचन तातेको छ । विभिन्न राजनैतिक दलका उम्मेदवारलाई मतदाताहरुसँग भोट माग्न र घरदैलौ गर्न भ्याईनभ्याई छ। निर्वाचन आयोगको आचार संहितले गर्दा यस पटकको निर्वाचन...

जसले व्यक्तिगत लगानीमा गाउँगाउँमा एम्बुलेन्स पुर्‍याए

IMG_20221105_144728-1667638972.jpg

१९ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले मकवानपुरवासीको स्वास्थ्यप्रति चासो देखाएका मात्रै छैनन्, आवश्यक पूर्वाधारको व्यवस्थापनमा उल्लेख्य काम पनि गरेका छन् ।  उनले बिरामी पर्दा उपचार गर्न अस्पतालसम्म लैजान बिगतमा एम्बुलेन्स उलपब्ध गराए, जसका कारण अहिले मकवानपुरको बागमती, ईन्द्रसरोबर,...

घरदैलोमा व्यस्ता आनन्दः गठबन्धनका सबैले जित्छन

31n-1667609341.jpg

१९ कार्तिक, हेटौंडा । मतदाता शिक्षा दिन नसकेकै कारण अघिल्लो स्थानीय तहको निर्वाचनमा थोरै मतले हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा पराजित भएका कांग्रेस नेता आनन्दराम पराजुली मकवानपुरे जनतामा परिचित नाम हो ।  मेयरमा पराजित भएको भोलिपल्टैबाट जनताको सुखदुःखको सारथी बनेर हिँडेका उनले यसपटक मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’...

हावामा प्रदूषण बढेपछि दिल्लीमा विद्यालय बन्द

xDKvyZaY-1667609038.jpg

१९ कार्तिक, हेटौंडा । हावामा प्रदूषण बढेपछि भारतको केन्द्रीय राजधानी दिल्लीमा आज शनिवार प्राथमिक तहका विद्यालय बन्द हुनेभएका छन् ।  हावाको प्रदूषण मानव स्वास्थ्यका लागि खतरनाक अवस्थामा पुगेपछि भोलि शनिवार कक्षा पाँचसम्मका विद्यालय बन्द गरिएको दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका...

निर्वाचनका कारण लाइसेन्सको अनलाइन आवेदन मंसिर १ देखि रोकिने 

smart-license(1)_large-1667608733.jpg

१९ कार्तिक, हेटौंडा । आगामी मङ्सिर १ देखि सवारी चालक अनुमति पत्र (लाइसेन्स) को लागि लिइने अनलाइन आवेदन प्रणाली बन्द हुने भएको छ ।  चुनावमा कर्मचारी परिचालन गर्नु पर्ने भएकाले आगामी मङ्सिर १ देखि लाइसेन्सको अनलाइन आवेदन अनिश्चित कालका लागि बन्द हुने यातायात व्यवस्था विभागले जनाएको हो । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै...

कांग्रेसका प्रदेश सभापति बानियाँले गरे उम्मेदवारहरुसँग अन्तरक्रिया

314397410_789989142061668-1667574377.jpg

१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले आगामी मंसिर ४ गते हुने निर्वाचनको तयारीको विषयमा भइरहेको कामहरुको बारेमा प्रदेशसभा सदस्यका उम्मेदवारहरुसँग अन्तरक्रिया गरेका छन् ।  शुक्रबार भर्चुअल माध्यमबाट प्रदेश सभापति बानियाँले पार्टीबाट प्रदेशमा प्रत्यक्षतर्फ र समानुपातिक उम्मेदवारहरुसँग...

पूर्वाधार विकास र आधारभूत आवश्यकता पूरा गर्छौँः नेता बानियाँ 

314403958_344966816194356-1667566078.jpg

१८ कार्तिक, हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले पूर्वाधार विकास र आम जनताको आधारभूत आवश्यकता पूरा गरिने बताएका छन् ।  मनहरी गाउँपालिका १ र २ ले संयुक्त रुपमा आयोजना गरेको सभालाई शुक्रबार सम्बोधन गर्दै नेता बानियाँले मुलुकमा पटक–पटक व्यवस्था...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार