Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सन्दीपलाई पुर्पक्षका लागि कारागार पठाउन आदेश

१८ कार्तिक, हेटौंडा । नाबालिग बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको छ । काठमाण्डौ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको सूचना अधिकारी दीपक दाहालले जानकारी दिए ।  दुवै पक्षको बहस सकिएसँगै अदालतले...

गठबन्धनले मिलेरै हातहातमा लालपुर्जा पु¥याउनेछः छिन्तु

Prem-Bahadur-Pulami-Karti-1667563980.jpg

१८ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा (क) का उम्मेदवार माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी छिन्तुले चुनावपछि गठबन्धन सरकार र नेताहरु मिलेर हातहातमा लालपुर्जा पु¥याउने प्रतिबद्धता जनाएका छन् । धियाँलमा भएको कार्यक्रममा उनले सुकुम्बासी समस्या समाधान गर्दै हरेकको जग्गाधनी पुर्जा...

संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्छः डिना

314390971_474543924649484-1667563768.jpg

१८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसका केन्द्रीय सहमहामन्त्री एवम् मकवानपुर क्षेत्र नम्बर १ बाट सत्तारुढ गठबन्धनका उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धनले जित्नुपर्ने बताएकी छिन् ।  चुनावी कार्यक्रम अन्तर्गत शुक्रबार बकैया गाउँपालिका–२ धियाँलमा भएको कार्यक्रममा उनले गठबन्धनले...

प्रधानमन्त्री कपमा आर्मीको पहिलो जित

cricket-kit-1200x900-1-75-1667563033.jpg

१८ कार्तिक, हेटौंडा । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा त्रिभुवन आर्मी क्लबले पहिलो जित हात पारेको छ । आर्मीले सुदुरपश्चिम प्रदेशलाई शुक्रबार आज भएको खेलमा १६९ रनले हराउँदै पहिलो जित निकालेको हो ।  २ सय ८३ रनको लक्ष्य पाएको सुदुरपश्चिमले २९ ओभर ४ बलमा अलआउट हुँदै १ सय १३ रन मात्र बनाउन सक्यो । सुदुरपश्चिमका बसन्त खत्रीले २५ रन...

ईन्द्र बानियाँको काम: विपन्नलाई नानादेखि खानासम्म

Screenshot_20221104-17040-1667561352.jpg

१८ कार्तिक, हेटौंडा । जाडोमा चेपाङ, दलित तथा विपन्न बस्तीमा कम्मल बोकेर होस् या विपतिमा परी खान नपाएकाको घरमा चामलको बोरा बोकेर होस्, सबैका खाना र नानासँग जोडिने नेता हुन् नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ । बानियाँले निरन्तर विपन्नहरूलाई लक्षित गरेर खाना र नानासँग जोडिएर धेरै महत्वपूर्ण कामहरु गरेका...

गठबन्धनले जीते मकवानपुरलाई फाइदाः नेता पराजुली 

313927441_782097876202086-1667559703.jpg

१८ कार्तिक, हेटौंडा । गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता आनन्दराम पराजुलीले आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेशसभाको निर्वाचनमा गठबन्धनले जिते मकवानपुरलाई फाईदै फाईदा हुने बताएका छन् ।  शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै पराजुलीले नेपाली काग्रेस, नेकपा माओवादी केन्द्र र समाजवादीका तर्फबाट मकवानपुरका २...

रजैया बस्ती बचाउन बाइपास सडक निर्माणमा जोड दिन्छुः बतौैला

313965978_148928989825606-1667559168.jpg

१८ कार्तिक, हेटौंडा । नेकपा एमालेका तर्फबाट मकवानपुर निर्वाचन क्षेत्र नम्बर–२ का उम्मेदवार महेश बर्तौलाले मनहरीको रजैया बस्ती बचाउदै बाइपास सडक निर्माणमा जोड दिने बताएका छन् । मनहरीको रजैयामा आयोजित कोणसभा तथा भेटघाट कार्यक्रममा बोल्दै बर्तौलाले परजैया बस्तिलाई राप्तिखोलाबाट बचाउदै रजैया देखि आश्रम क्षेत्र सम्म बाइपास सडक...

थाहा नगरमा पर्यटनको उच्च सम्भावना छः मन्त्री श्रेष्ठ

313480268_409661457894031-1667558515.jpg

१८ कार्तिक, काठमाडौं । नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री जीवनराम श्रेष्ठले थाहा नगरमा पर्यटनको उच्च सम्भावना रहेको बताएका छन् । शुुक्रबार थाहा नगरपालिकाले काठमाण्डौंको बसन्तपुरमा आयोजना गरेको थाहा नगर र ईन्द्रसरोवर आसपासका फोटो प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री श्रेष्ठले नेपाल सरकारले जारी गरेको ७३ बुँदे...

एमाले प्रवेश भनी भ्रम फैल्याइयो, म कांग्रेसमै छुः पूर्व वडाध्यक्ष बल

314147475_802479907529055-1667558092.jpg

१८ कार्तिक, हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका १ का नेपाली कांग्रेसका नेता श्यामकुमार बलले आफूले पार्टी परित्याग गरी अर्को पार्टीमा प्रवेश गरेको भनी भ्रम फैल्याएको बताएका छन् ।  नेपाली कांग्रेसबाट २०७४ सालको स्थानीय तह निर्वाचनमा भीमफेदी १ नम्बर वडा अध्यक्षसमेत निर्वाचित बललाई सामाजिक गतिविधिबारे छलफल छ भन्दै लगेर फोटो खिचाएर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार