Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

जनताको अपेक्षा पुरा गर्ने मोक्तानको प्रतिबद्धता

313275577_114994213897515-1667397187.jpg

१६ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (क) बाट सत्ता गठबन्धनकी उम्मेदवार कुमारी मोक्तानले जनताको अपेक्षा पुरा गर्ने प्रतिबद्धता ब्यक्त गरेकी छिन् । मकवानपुरको भिमफेदी गाऊँपालिका ३ को चिलाउने डाँडा र पान्द्राङमा मतदाताको गुनासो र अपेक्षा सुन्नेक्रममा यस्तो बताएकी हुन् । भीमफेदी ३ चिलाउने डाँडाका मतदाताहरुले खानेपानीको समस्या...

हामी साझा भएरै काम गर्नेछौंः आनन्दराम पराजुली

314019733_810563220217631-1667394977.jpg

१६ कार्तिक, हेटौंडा । गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रदेशसभा ‘ख’ का उम्मेदवार आनन्दराम पराजुलीले आफूहरु गठबन्धनको साझा उम्मेदवार भएकोले चुनावपछि पनि साझा भएरै काम गर्ने प्रतिबद्धता जनाए ।  गठबन्धनका उम्मेदवारहरु सत्तारुढ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एस), जनमोर्चा लगायत दलको साझा भएकोले सबैको...

ज्येष्ठ नागरिक प्रतिको सम्मानले काम गर्ने हौसला मिल्छ: डिना

313506042_664958651688330-1667395186.jpg

१६ कार्तिक,हेटौंडा । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री एवम् बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्य पदको उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले ज्येष्ठ नागरिक प्रतिको माया र सम्मानले असम्भव काम गर्ने हौसला प्रदान हुने बताएकी छिन।  बुधबार हेटौंडा १५ मा रहेकोे दिव्यसेवा निकेतन जेष्ठ...

मकवानपुरमा १९ मतदानस्थल अति संवेदनशील 

20210509151842_IMG_0436-1-1667392494.jpg

१६ कार्तिक, हेटौंडा । जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लाका १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखेको छ । मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित सुरक्षा रणनिति बनाउने क्रममा १९ वटा मतदानस्थललाई अति संवेदनशी सूचिमा राखिएको हो ।  मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले थप ६० वटा...

आश्वासन दिँदैनौ,बोलेको कुरा पुरा गर्छौ: इन्द्र बानियाँ

Screenshot_20221102-18104-1667391974.jpg

१६ कार्तिक,हेटौंडा । मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्वर २ प्रदेशसभा (ख) मा लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार इन्द्रबहादुर बानियाँले जनताको बीचमा बोलेको कुरा आश्वासन नभई पुरा गर्न आफु प्रतिवद्ध रहेको बताएका छन् ।  बुधबार हेटौंडा–३ मा  आयोजित अगुवा कार्यकर्ता भेला तथा गठबन्धनको चुनावी प्रचारप्रसार कार्यालय उदघाटन समारोहलाई...

गठबन्धनका उम्मेदवार जिताउन युवा परिचालन गरिने

11-1667391692.jpg

१६ कार्तिक, हेटौंडा । आसन्न प्रतनिधि सभा र प्रदेश सभा निर्वाचनामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई विजय गराउँने उद्देश्यले मकवानपुरमा नेपाली कांग्रेस निकट युवाहरुलाई परिचालन गरिने भएको छ ।  बुधबार नेपाली कांग्रेस मकवानपुरको पार्टी कार्यलयमा भएको तरुणहरुको भेलाले युवा परिचालनका लागी निर्वाचन क्षेत्र अनुसार युवा संयोजक...

आईसीसी टी–२० वरीयतामा ऐरीको वरीयता खस्कियो 

download-1667390032.jpg

१६ कार्तिक, हेटौंडा । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्र सिंह ऐरीको आईसीसी टी–ट्वान्टी अलराउन्डर वरीयता खस्किएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अद्यावधिक गरेको नयाँ वरीयतामा दीपेन्द्रको वरीयता एक स्थान घटेको हो । नयाँ वरीयतामा दीपेन्द्र १३ औं स्थानमा झरेका छन् । यसअघि उनी १२ औं स्थानमा रहेका थिए ।...

एमाले सरकारमा हुँदा महेश र लालबहादुरले कति बजेट ल्याए ?:  बानियाँ

313278347_688895009248551-1667389203.jpg

१६ कार्तिक, हेटौंडा । सत्तारुढ गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा ‘ख’ का उम्मेदवार नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले एमालेको सरकार हुँदा महेश बर्तौला र लालबहादुर थापाले आफ्नो ठाउँमा कति बजेट ल्याए भनेर प्रश्न गर्नुपर्ने बताएका छन् ।  चुनावी अभियान अन्तर्गत बुधबार हेटौंडा–३...

देशमा सुसाशन र समृद्धिका लागि गठबन्धनको जित आवश्यक : मोक्तान

कुमारी-मो-1667320311.jpg

१५ कार्तिक,हेटौंडा। नेकपा (माओबादी केन्द्र)की पोलिटब्युरो सदस्य, मकवानपुर ईञ्चार्ज तथा प्रदेश सभा मकवानपुर २ (क)  उम्मेदवार मोक्तानले स्थिर सरकार, सुसाशन र समृद्धिको लागि गठबन्धन नेतृत्व दलका उम्मेदवारले जित्न आवश्यक रहेको बताइन । मंगलबार भीमफेदी गाउँपालिका वडा नम्बर २ स्थित कालिकाटारमा आयोजित कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार