Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

देशको हितको रक्षाको साझा अभियानमा हामी छौं–एकालाल श्रेष्ठ

1-1667319284.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर १ (ख) का नेकपा एमालेका उम्मेद्बार एकालाल श्रेष्ठले देश निर्माणको अभियानमा एमाले मात्र लागेको बताउनुभएको छ। मङ्गलबार नेकपा एमाले निकट अखिल नेपाल महिला सङ्घको भेलामा बोल्दै नेकपा एमालेले अहिले लोकतन्त्रको संरक्षण तथा स्वाधीनता र राष्ट्रियहितको रक्षाको साझा अभियानमा हिडेको...

डिना र आनन्दरामको एउटै स्वर जितेर पनि काम नगर्नेलाई अब 'इगनोर'

Dina-aanda-1667318971.jpg

१५ कार्तिक,हेटौंडा । मकवानपुरमा यति बेला संघ र प्रदेशसभाका उम्मेदवार घर दैलो र भेटघाटमा व्यस्त रहेका छन्। उम्मेदवारहरु दैनिक जसो मतदातको घरदैलोमा पुगेर मतदात फकाउन व्यस्त देखिन्छन। उम्मेदवारहरुले सम्पर्क कार्यालय उदघाटन र स्थापनालाई प्राथमिकता दिदै चुनाव प्रचार प्रसार कार्यालय उदघाटनमा लागिपरेका छन्। यसै क्रममा मकवानपुर...

हाम्रो नेपाली पार्टीका उम्मेदवार अर्याल घरदैलोमा

Screenshot_20221101-21115-1667316764.jpg

१५ कार्तिक, हेटौंडा । हाम्रो नेपाली पार्टीका उम्मेदवार किशोर अर्याल घरदैलो अभियानमा जुटेका छन् ।  मकवानपुरको क्षेत्र नम्बर १ प्रदेश ख का उम्मेदवार किशोर अर्यालले घरदैलो अभियान जुटेका हुन् । उनले हेटौंडा-९ मा आफ्नो चुनावी घरदैलो गरेका छन् । घरदैलो अभियानमा आफ्नो उम्मेदवारीबारे मतदातालाई प्रष्ट पार्दै उनीहरूका सुझाव पनि लिइरहेका छन्...

तीन महिनादेखि बन्द हेटौंडा सिमेन्टको उत्पादन सुचारु

312643465_562927758377694-1667316896.jpg

१५ कार्तिक, हेटौंडा । आर्थिक अभावका कारण कोइला आपूर्तिमा समस्या भएपछि तीन महिनादेखि बन्द रहेको हेटौंडा सिमेन्ट उद्योग सोमबारबाट सुचारु भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ९ मा हेको सरकारी स्वामित्वको सिमेन्ट उद्योग प्राविधिक समस्या, आर्थिक अभाव र कोइला आपूर्ति नहुँदा बन्द अवस्थामा रहेको थियो । कोइला सप्लायर कम्पनिले कोइला आयात...

स्वतन्त्र उम्मेदवार चेपाङले गरे ईन्द्र बानियाँलाई समर्थन

Screenshot_20221101-20555-1667315593.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुर क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका खुसीलाल चेपाङले लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गरेका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै चेपाङले समृद्ध र लोकतान्त्रिक नेपालको निर्माणको लागि लोकतान्त्रिक बाम गठबन्धनका साझा उम्मेदवारहरुलाई विजयी गराउन...

म कांग्रेस मै छु,पार्टी छाड्यो भन्नै गलत प्रचार गरियोःकांग्रेस नेतृ राई

FB_IMG_1667303206727-1667303689.jpg

१५ कार्तिक,हेटौंडा। नेपाली कांग्रेस मकवानपुरकी जिल्ला सदस्य सुनिता राईले आफू नेपाली कांग्रेसमै रहेको र पार्टी परित्याग नगरेको  बताएकी छिन। राईले आफूले पार्टी छाडेको र राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेको भनि सामाजिक सञ्जाल र केही सञ्चार माध्यमा आएको समाचार सत प्रतिशत गलत रहेको र आफ्नो बारेमा  भ्रम फैल्याइएको भन्दै...

हेटौंडामा खैरो हिरोइन सहित ३ जना पक्राउ

20210202_164129-1667271213.jpg

१५ कार्तिक,हेटौंडा। मकवानपुरको हेटौंडाबाट लागुऔषध खैरो हिरोइन सहित तीन युवक पकाउ परेका छन्। मकवानपुर प्रहरी र वडा प्रहरी कार्यालय हेटौंडाबाट खटि गएको प्रहरी टोलीले कान्तिलोकपथ अन्तर्गत  हेटौडा उपमहानगरपालिका–५ सानोपोखराबाट खैरो हेरोईन सहित तीन जनालाई पक्राउ गरेको हो । प्रहरीले चेकजाँका क्रममा ना ४८ प ९००५ नम्बरको मोटरसाइललाई...

दीपक सिंह वडाध्यक्ष उठ्न आए आश्चर्य नमान्नुः मधु अधिकारी

madhu-adhikari1667222210-1667263538.jpg

१५ कार्तिक, हेटौंडा । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय निर्वाचन आयोग सदस्य मधु अधिकारीले राप्रपाका नेता दीपकबहादुर सिंह वडा अध्यक्षको चुनाव लड्न आए आश्चर्य नमान्दा हुने बताएका छन् । सत्तारुढ गठबन्धनको चुनावी अभियान अन्तर्गत सोमबार हेटौंडा ६ मा भएको प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । ‘एउटै मान्छे...

‘एमालेबाट निर्वाचित आधा दर्जन वडाअध्यक्ष गठबन्धन जिताउन लागिपरेका छन्ः खतिवडा

indra-sarobar-nirbachan-p-1667262730.jpg

१५ कार्तिक, हेटौंडा । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा बाम लोकतान्त्रिक गठबन्धनको चुनाव प्रचार प्रसारका लागि आज (सोमबार) निर्वाचन परिचालन कार्यालय स्थापना गरिएको छ । प्रतिनिधीसभा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यका लागि गठबन्धनका उम्मेदवार मकवानपुर विरोध खतिवडाले कार्यालय उद्घाटन गरेका हुन् ।  कार्यालय उद्घाटन गर्दै नेकपा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

कांग्रेस महाधिवेशनअन्तर्गत आज बन्द सत्र
Screenshot_20261005_07315-1791164818.jpg

१९ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै नयाँ...

मौसम बदली भई वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1791164562.jpg

१९ असोज, हेटौंडा । हाल देशमा मनसुनी वायु र पश्चिमी वायुको दोहोरो प्रभाव छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै...

सभामुख अर्याल तान्जानिया प्रस्थान
Screenshot_20261005_06595-1791162900.jpg

१९ असोज, हेटौंडा । सभामुख डोलप्रसाद (डीपी) अर्याल अन्तरव्यवस्थापिका संघ (आईपीयू) को १५३औँ महासभामा सहभागी हुन एक...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1791074626.jpg

१८ असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भूभाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी...

प्रतिनिधिसभाको दोस्रो अधिवेशन समापन
Screenshot_20260628_16321-1790989840.jpg

१७ असोज, हेटौंडा । प्रतिनिधिसभाको दोस्रो अधिवेशन गत वैशाख २८ गतेदेखि असोज १६ गते शुक्रबारसम्म १४५ दिन सञ्चालन भई...

सभामुख अर्याल तान्जानिया जाँदै
Screenshot_20260628_16320-1790989660.jpg

१७ असोज, हेटौंडा । अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू) काे १५३औँ महासभामा सहभागी हुन सभामुख डोल प्रसाद अर्याल आइतबार...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1790989377.jpg

१७ असोज, हेटौंडा । देशभर मनसुनी वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशका हिमाली र पहाडी...

बंशगाेपाल दुग्ध सहकारीको साधारणसभा सम्पन्न
IMG_20261002_122249-1790929068.jpg

१६ असोज, हेटौंडा । हेटाैडा-६ चाैघडामा रहेकाे बंशगाेपाल दुग्ध उत्पादक सहकारी  संस्थाकाे ३५ औं वार्षिक साधारणसभा...

थप समाचार