Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सन्दीपविरुद्ध अदालतमा मुद्धा दर्ता, १२ वर्ष कैद सजाय माग

Screenshot_20221031-14403-1667206617.jpg

१४ कार्तिक, काठमाडाैं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध साेमबार काठमाडाैँ जिल्ला अदालतमा मुद्धा दर्ता भएको छ । लामिछानेविरुद्ध सरकारी वकिलले १२ वर्ष कैद सजाय माग गर्दै मुद्धा दर्ता गरेका हुन्। प्रहरीले १ हप्ताअघि अनुसन्धान सकाएर अदालतलाई प्रतिवेदन बुझाएको थियाे। प्रतिवेदनमा मुलुकी फौजदारी अपराधसंहितामा १६ वर्षदेखि १८ वर्ष...

छठ पूजास्थलमा छुरा प्रहार, बालकको मृत्यु

hatay-m-1667206229.jpg

१४ कार्तिक,  झापा । दमकका छठ पूजास्थलमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु  भएको छ । मृत्यु हुनेमा दमक-१० बस्ने १४ वर्षीय दिवस श्रेष्ठ रहेका छन् । छुरा प्रहारबाट घाइते श्रेष्ठलाई उर्लाबारीस्थित गोदावरी हस्पिटल लगिएकोमा त्यहाँबाट थप उपचारका लागि झापाको बिएण्डसी हस्पिटलमा उपचारका क्रममा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय...

मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्यः नेता बानियाँ

313503438_442110774709880-1667205042.jpg

१४ कार्तिक, मनहरी । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ ख का प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले मुलुकको विकास र व्यवस्था परिवर्तनमा युवाको भूमिका अपरिहार्य रहेको बताएका छन् । मनहरी गाउँपालिकामा रहेका नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुल दल, माओवादी केन्द्रको वाईसियल र नेकपा एकीकृत...

गठबन्धनको हेटौंडा–७ मा चुनाव प्रचार कार्यालयको उद्घाटन

313789734_343682167324150-1667204942.jpg

१४ कार्तिक, हेटौंडा । आसन्न प्रतिनिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ मा लोकतान्त्रिक बाम गठबन्धनको चुनाव प्रचार प्रसार कार्यलय उदघाटन गरिएको छ ।  सोमबार बिहान हेटौडा संघ र प्रदेशको निर्वाचनमा लोकतान्त्रिक–बाम गठवन्धनको चुनाव प्रचार प्रसार कार्यालय उदघाटन नेपाली कांग्रेसकी केन्द्रीय...

धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर ब्यवस्थाको अन्त्य गर्न ओलीको लठबन्धनः नेता बानियाँ

313483386_530139651829504-1667204129.jpg

१४ कार्तिक, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवं मकवानपुर क्षेत्र नं. २ (ख) प्रदेशसभा सदस्य उम्मेदवार ईन्द्रबहादुर बानियाँले धर्म, राजतन्त्र र देश टुक्र्याउनेसंग मिलेर यो ब्यवस्थाको अन्त्य गर्नेसंग ओलीले लठबन्धन गरेको बताएका छन् । लोकतान्त्रिक बाम गठबन्धनको सोमबार बिहान बस्तीपुरमा भएको चियापान, अगुवा कार्यकर्ता भेला तथा...

पालिकाहरुमा समन्वय प्रतिनिधि परिचालन गर्ने गठबन्धनको निर्णय

312956150_967474944210278-1667176476.jpg

१४ कार्तिक, हेटौंडा । लोकतान्त्रिक वाम गठबन्धन जिल्ला स्तरीय निर्वाचन परिचालन एवं समन्वय समिति मकवानपुरले आगामी निर्वाचन केन्द्रीत चुनाव प्रचार प्रसारमा सहयोग पु¥याउने उद्देश्यले सबै पालिकाहरुमा समन्वय प्रतिनिधि परिचालन गर्ने भएको छ ।  समितिको आइतबार बसको बैठकले जिल्लाका १० वटै पालिका समन्वय प्रतिनिधि परिचान गर्ने निर्णय गरेको...

एक महिना भित्रै भारतबाट रासायनिक मल आउने 

rasayanik_mal_K8X5xs4s8D-1667176014.png

१४ कार्तिक, हेटौंडा । एक महिना भित्रै भारतबाट रासायनिक मल आउने कृषि सामग्री कम्पनी लिमिटेडले जनाएको छ । आगामी बाली खासगरि गहुँ र मकैका लागि प्रयोग गर्न मिल्नेगरि भारतबाट मल आउने निश्चित भएको कम्पनीको भनाइ छ ।  खरिद गरिएको मल विराटनगर, वीरगञ्ज र भैरहवामा रहेको कृषि सामग्री कम्पनीका गोदामसम्म भारतीय कम्पनीले ढुवानी गर्नेछ ।मल खरिद गर्ने...

भारतले थप एक वर्ष चिनी निर्यात नगर्ने 

5f28599ab989eda855bf51006-1667175799.jpg

१४ कार्तिक, हेटौंडा । छिमेकी मुलुक भारतले थप एक वर्ष चिनी निर्यात नगर्ने भएको छ । भारत सरकारले सन् २०२३ को अक्टोबर २१ सम्म चिनी निर्यात नगर्ने निर्णय गरेको हो ।  यस अघि भारतले जुन १ देखि लागु हुनेगरी अक्टोबर ३१ सम्म चिनी निर्यातमा रोक लगाएको थियो ।  विश्वको सबैभन्दा धेरै चिनी उत्पादन गर्ने भारतले निर्यात प्रतिबन्ध गरेपछि नेपाल लगायतका...

उदाउँदो सूर्यलाई अर्घ्य दिएर आज छठ पर्व सम्पन्न गरिंदै

NarayanAdhikari_Chitwan_R-1667175301.jpg

१४ कार्तिक, हेटौंडा । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिंदै सम्पन्न गरिंदैछ । छठ पर्वअन्तर्गत हिजो साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी रातभर पूजाअर्चना गरेर नदी तथा पोखरी किनारमा बसेका बर्तालुले आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएसँगै छठपर्व सम्पन्न हुनेछ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको छठ पर्वमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

जेनजी प्रदर्शनकारीका मुद्दा फिर्ता लिने तयारी
Screenshot_20261006_06464-1791248512.jpg

२० असोज, हेटौंडा । सरकारले जेनजी प्रदर्शनकारीहरूलाई लगाएको फौजदारी मुद्दा फिर्ता लिनेबारे अध्ययन गर्न गठित...

पुनर्निर्माणमा सहयोग गर्ने विश्व बैंकको प्रतिबद्धता
wagle-banga-1791247696-1791248152.jpg

२० असोज, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष अजय बांगाबीच उच्चस्तरीय...

सशस्त्रका एआईजी दाहाल निलम्बित
APf-1791247610.jpg

२० असोज, हेटौंडा । गृह मन्त्रालयले संवेदनशील सुरक्षा सूचना चुहावट गरेको आरोपमा सशस्त्र प्रहरी बलका अतिरिक्त...

कांग्रेस महाधिवेशन: आज उम्मेदवारी दर्ता
Screenshot_20261005_07315-1791247056.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तेस्रो दिन आज मंगलबार नयाँ केन्द्रीय कार्यसमिति...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1791246640.jpg

२० असोज, हेटौंडा । कर्णाली र सुदूरपश्चिम प्रदेशको सबै भू-भाग, गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी...

मोटरसाइकल रूखमा ठोक्किंदा एक जनाको मृत्यु
accident.-1791165527.jpg

१९ असोज, हेटौंडा । चितवनको इच्छाकामना  गाउँपालिका-७ सिमलढापमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ...

थप समाचार