Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

९ घण्टापछि खुल्यो मुग्लीन-नारायणगढ सडकखण्ड

FB_IMG_1659499705444-1662024096.jpg

१६भदौं,रामनगर। पहिरोले अवरुद्ध बनेको मुग्लीन-नारायणगढ सडकखण्ड ९ घण्टापछि संचालनमा आएको छ। बिहीबार बिहान करिब ६ बजेबाट पहिरो जादा अवरुद्ध बनेको सडकखण्ड दिउँसो २:३० बजेबाट संचालनमा आएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।अबिरल बर्षाका कारण सडकखण्ड अन्तर्गत भरतपुर-२९ केराबारीमा पहिरो खसेको थियो। सडक विभागसँग समन्वयगरी पहिरो...

बिहीबार सुनको भाउ घट्यो

20200618_134400-1662011554.jpg

१६ भदौं,हेटौंडा । साताको पाचौं दिन बिहीबार नेपाली बजारमा सुनको भाउ ९ सयले घटेको छ।  बुधबार प्रतितोला ९४ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको ९३ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी संघले जनाएको  छ । त्यसैगरी तेजाबी सुन आज प्रतितोला  ९२ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ।...

हेटौंडा सहित देशभर बर्षा,सतर्क रहन आग्रह

FB_IMG_1662007714650-1662007829.jpg

१६ भदौं,हेटौंडा। मौसममा आएको सामान्य देखि पूर्णतया बदलीका कारण बिहीबार बिहान देखी  हेटौंडासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ ।  बदलीका कारण यती बेला  प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही, कर्णाली प्रदेशका थोरै तथा सुदूरपश्चिम प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको मौसम...

कांग्रेस हेटौंडानगर द्वारा 'जनताको साथमा कांग्रेस'अभियानको सुरुवात

FB_IMG_1662003385270-1662003578.jpg

१६ भदौं,हेटौंडा। नेपाली काँग्रेस पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गर्दै देशव्यापी सुरुवात गरेको ‘जनताको साथमा कांग्रेस’ अभियानले मकवानपुर जिल्लामा पनि तीव्रता पाएको छ । १२ गते मकवानपुर जिल्लाको १०२ वडामा क्रियाशील भेला गरेर सुरु भएको अभियानअन्तर्गत् बुधबार जिल्लाभर पालिकास्तरमा भेला...

हेटौंडाको पल्पसा मोडमा मोटरसाइकल दुर्घटना,सेनाका सुवेदार गम्भीर

4423402561555818368-15637-1661933359.jpg

१५ भदौं,हेटौंडा । हेटौंडा वडा नम्बर-२ स्थित पल्पसा मोडमा रोकि राखेको डिआईसँग मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा नेपाली सेनाका सुवेदार गम्भीर घाइते भएका छन्।  बुधबार बिहान हेटौडा-२ पल्पसा रोड स्थित भित्रीसडक खण्डमा बा १० च ७९१५ नम्बरको रोकी राखेको डिआई पिकअप गाडीमा लोकप्रियमोड बाट काँग्रेसचोक तर्फ जादै गरेको ना ४३ प ९८ नम्बरको ऐभेन्जर...

केन्याविरुद्धको टी–२० सिरिज नेपालले जित्यो

nepal-vs-kenya-1661906256.jpg

१५ भदौ, हेटौंडा । नेपालले घरेलु टोली केन्याविरुद्धको पाँच खेलको टी–ट्वान्टी अन्तराष्ट्रिय सिरिज जितेको छ । नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा मंगलबार भएको पाँचौं तथा अन्तिम खेलमा केन्यालाई ३१ रनले हराउँदै नेपालले सिरिज ३–२ ले जितेको हो । नेपालले दिएको १ सय ७६ रनको लक्ष्य पछ्याएको केन्याले २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन मात्र...

मकवानपुरका मल्ल र व्यन्जनकार साफ च्याम्पियनको रेफ्री टोलीमा

news_1661845560-1661905940.jpg

१५ भदौं, हेटौंडा । अर्को साताबाट श्रीलंकामा सुरु हुने १७ बर्षमुनीको साफ च्याम्पिनसिपको रेफ्री टोलीमा मकवानपुरका युनाल मल्ल सहित दुई रेफ्री छानिएका छन् ।  फिफा रेफ्री कविन व्यन्जनकार र फिफा सहायक रेफ्री मकवानपुरका युनाल मल्लले साफ च्याम्पियनसिपमा रेफ्रीको भूमिका निर्वाह गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।  व्यन्जनकार...

दशैँका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने 

paisa-e1661677124712-1661905303.jpg

१५ भदौं, हेटौंडा । यसबर्षको दशैंका लागि नयाँ नोट भदौ २६ गतेदेखि साट्न पाइने भएको छ । दशैं तथा तिहारमा सबैभन्दा बढी नयाँ नोट खपत हुने गरेकोले नेपाल राष्ट्र बैंकले सो समयमा नयाँ नोट साट्न दिने गरेको छ ।  राष्ट्र बैंकले यसवपर्ष २६ गते अघी नै बैंकहरूलाई नयाँ नोट पठाइसक्ने भएको छ । नयाँ नोट पठाएर एक साताभित्रै नयाँ नोट साट्न पाइने बैंकहरूको...

कांग्रेस हेटौंडा नगरको भोली 'जनताको साथ कांग्रेस अभियान' सफल पार्न भेला

Screen-Shot-2022-08-26-at-1661865490.png

१४ भदौं,हेटौंडा। जन्ताको साथमा कांग्रेस अभियान - २०७९ अन्तर्गत कांग्रेस हेटौंडा नगरले चुनावी रणनीतिक सहित कार्यकर्ता भेलाको आयोजना गर्ने भएको छ।  नगर कार्यसमितिले आगामी मंसिर ४ गते हने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनलाई लक्षित गरेर जन्ताको साथमा कांग्रेस अभियान अन्तर्गत चुवानी रणनीतिक तथा कार्यकर्ता भेलाको आयोजना गरेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

वरिष्ठ उपसभापतिमा शर्मा र महिला उपसभापतिमा भुसाल निर्विरोध
bishwo-puspa-1791334854.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा र महिला...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain-weather-1791334430.jpg

२१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । देशका हिमाली...

बानियाँले गरे केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
Baniya-1791268438.jpg

२० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री एवं कांग्रेस बागमतीका सभापति...

न्याय परिषद् बैठक आज बस्दै
nyaya-parishad-1791248772.jpg

२० असोज, हेटौंडा । प्रधानन्यायाधीश मनोजकुमार शर्माले न्याय परिषद् बैठक बोलाएका छन् । बैठक आज मंगलबार दिउँसो १...

थप समाचार