Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा जेसिजको सोमबार रक्तदान, फलफूल वितरण र स्लो मोटरसाइकल रेस सम्पन्न

हेटौंडा-ज-1662387630.jpg

२०भदौं,हेटौंडा  । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज सोमबार पनि तिन वटा कार्यक्रम सम्पन्न भएको छ।जेसिजले पहिलो कार्यक्रम अन्तर्गत बिहान हेटौंडा-४ हुप्राचौरमा रक्तदान कार्यक्रमको आयोजन गरेको थियो। हेटौंडा जेसिज वर्ष २०२२ अध्यक्ष पवन कुमार कंशाकारको सभाध्यक्षतामा भएको रक्तदान कार्यक्रममा हेटौंडा-४ का वडाध्यक्ष...

हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन दुई कार्यक्रम सम्पन्न

FB_IMG_1662296162293-1662296297.jpg

१९ भदौं,हेटौंडा । हेटौंडा जेसिजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आज आइतबार दुईवटा कार्यक्रम सम्पन्न भएको छ।सप्ताहव्यापी पहिलो दिनको पहिलो कार्यक्रम अन्तर्गत बिहान लागुऔषध दुर्व्यवसनी सम्बन्धी हेटौंडा-९ मा रहेको प्रगति माध्यमिक विद्यालयमा सचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।  उक्त कार्यक्रम हेटौंडा-९ का वडाध्यक्ष सुकराम...

आइतबार सुनचाँदीको भाउ बढ्यो

20200618_134400-1662271275.jpg

१९ भदौं,हेटौंडा । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको भाउ  अघिल्लो दिनको तुलनामा ६ सयले बढेको छ।  शुक्रबार प्रतितोला ९३ हजारमा कारोबार भएको छापावाल सुनको मूल्य आज तोलाको ९३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी तथा शिल्प व्यवसायी संघले जनाएको  छ । त्यसैगरी तेजाबी सुन आज प्रतितोला  ९३ हजार १ सय रुपैयाँमा कारोबार...

बाराको जितपुरमा प्रहरी र डाँका समुहबिच गोली हानाहान

20200820_074856-1662268910.jpg

१९ भदौं सिमरा।बारामा प्रहरी र डाँका समुह बिच गोलीहाना भएको छ।शनिबार राति ११ बजेको समयमा जीतपुर सिमरा वडा नम्बर-२३ स्थित भलुहीमा डाँका समुह र प्रहरी समूह बिच भिडन्त भएको हो। डाँका समुह र प्रहरी विच दोहोरो गोली हानाहानसँगै झडप भएको बारा प्रहरीले जनाएको छ।  भलुही स्थित ग्याँस सिलिन्डर बनाउने एरोटेक प्राली लुट्न पुगेका डाँका समुहले...

एमाले मकवानपुरमा पनि सिफारिस भए संघ र प्रदेशका उम्मेदवार

Nekapa4-1615188627-1-1662219871.jpg

१८ भदौं,हेटौंडा । आगामी  मंसिर ४ मा हुने प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनको लागि विभिन्न दलहरुले उम्मेदवार सिफारिस गरि पठाउने क्रममा रहेका छन्। यसै क्रममा एमाले मकवानपुर पनि प्रतिनिधिसभा तथा प्रदेशसभाका लागि उम्मेदवारहरुको नाम सिफारिस गरेको छ। एमाले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको छुट्टा बैठकले सो नाम...

मकवानपुर र बाराको सिमाना चुरियामा पेट्रोल ट्याङकर दुर्घटना

Screenshot_20220903-16500-1662203390.jpg

१८ भदौं,हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुर र बाराको सिमाना चुरियामाई मन्दिर ओरालोमा तेल ट्याङकर पल्टिएको छ। शनिबार बिहान पेट्रोल बोकेर हेटौंडा तर्फ आउदै गरेको ना ४ ख ४१ ५९  नम्बरको पेट्रोल ट्याङकर दुर्घटना भएको हो। ट्याङकर जीतपुर सिमारा-२३ चुरियामाई उकालो चढ्ने क्रममा ब्रेक फेल भएर सडकखण्डको पश्चिम तर्फ खहरेमा...

हेटौंडा जेसिजको मनकामना मन्दिरसम्म 'अपहिल साईक्लिङ च्यालेन्ज'

Cycling-1662188637.jpg

१८भदौं,हेटौंडा। हेटौंडा जेसिजको आयोजनमा मकवानपुरको धार्मिक स्थल मकवानपुरगढी-४ मा अवस्थित मनकामना मन्दिरसम्म अपहिल साईक्लिङ च्यालेन्ज सम्पन्न भएको छ।   वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्न ढकालको प्रमुख आतिथ्यता तथा मकवानपुरगढी वडा नम्बर-४का वडाध्यक्ष अर्जुन प्रसाद तिमल्सिनाको आतिथ्यतामा भएको कार्यक्रममा १७ जाना...

हेटौंडामा तरकारी गाडीमा गाँजा,दुईजना पक्राउ

20200620_122440-1662184690.jpg

१८भदौं,हेटौंडा । मकवानपुरको मुख्यचोक बुद्ध चोकमा टिपरबाट लागुऔषध गाँजा बरामद गरेको २४ घण्टा नबित्दै मकवानपुर प्रहरीले आज फेरी हेटौंडामै तरकारी बोक्ने पिकअप गाडीबाट लागुऔषध गाँजा बरामद गर्दै दुईजनालाई पक्राउ गरेको छ।  पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा-१० राप्तीपुल नजिकबाट चितवनबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश ०१ ०२५ च...

गुम्बाडाँडामा श्यामप्रसाद स्मृति पार्क तथा प्रतिमा अनावरण

१८भदौं,हेटौंडा। नेपाली प्रगतिवादी साहित्य लेखन, बामपन्थी राजनिती , पत्रकारिता लगायतका क्षेत्रमा विशिष्ट योगदान गर्नुभएका श्यामप्रसाद शर्माको स्मृतिमा निर्माण भएको स्मृति पार्क समुद्घाटन एवम् प्रतिमा अनावरण भएको छ।उक्त कार्य शुक्रबार हेटौँडा -१८ गुम्बाडाँडामा सम्पन्न भएको हो ।  श्यामप्रसाद शर्मा स्मृति प्रतिष्ठानले प्रदेश सरकार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख अर्याल र बेलायती समकक्षीबीच भेटवार्ता
DP-aryal-2-1791421749.jpg

२२ असोज, हेटौंडा । तान्जानियाको अरुसामा आयोजित अन्तरसंसदीय सङ्घ (आईपीयू) को १५३औँ महासभाका अवसरमा सभामुख...

कांग्रेसको मतदान प्रक्रिया बिहान १० बजेदेखि मतदान हुने
Screenshot_20261008_06510-1791421574.jpg

२२ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि बिहीबार बिहान...

चार सुरक्षा अधिकारीलाई विभागीय कारबाही गर्न सिफारिस
1757062551_Human_right-12-1791420248.jpg

२२ असोज, हेटौंडा । राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ मा तीनकुनेमा भएको राजावादी आन्दोलनका क्रममा सुरक्षा...

थोरै स्थानमा असिनासहित हल्का वर्षाको सम्भावना
rain_PiLaQvymrm-1791419940.jpg

२२ असोज, हेटौंडा । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको छ । बागमती,...

नेपाल र स्विट्जरल्यान्डबीच सञ्चार प्रविधि क्षेत्रमा सहकार्यबारे छलफल
bikram-lois-1791362000.jpg

२१ असोज, हेटौंडा । सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस अफ...

कांग्रेस केन्द्रीय सदस्य (खुला) तर्फ बानियाँसहित ९२ को उम्मेदवारी
IMG-20260929-WA0007-1791340500.jpg

२१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य (खुला) तर्फ बागमती प्रदेश सभापति...

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला
Public-Bus-yatayat_W7R3LD-1791336068.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापनादेखि पूर्णिमासम्म नेपालभर रुट परमिट खुला गरिने भएको छ । यातायात व्यवस्था...

वरीयता मिच्दै १६औँ नम्बरका न्यायाधीशलाई सर्वोच्चमा सिफारिस
nyaya-parishad-1791335546.jpg

२१ असोज, हेटौंडा । वरिष्ठताक्रममा माथि रहेका उच्च अदालतका मुख्य न्यायाधीश र न्यायाधीशहरुलाई पछि पार्दै...

टिकाको उत्तम साइत कात्तिक ४ गते १०:२६ बजे
Screenshot_20261007_06503-1791335149.jpg

२१ असोज, हेटौंडा । दशैंको घटस्थापना र टिकाको साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ निर्णायक समितिले ...

थप समाचार